साता राशिफल

माघ १४, २०७७  | ३३० पटक पढिएको

पौष शुक्ल पक्ष चतुर्दशी तिथि २०७७ माघ १४ गते बुधबार
सूर्याेदयः ०७ः१० सूर्यास्तः ५ः३९
ज्यो. मेघराज आचार्य
भेट्ने समयः बिहान ७ देखि ९ः३० बजे
साझ ०४ः३० बजेदेखि
फोन ०८२ः४११००३ मो. नः ९८४७८७३१४७

१५ गते बिहिबार स्वस्थानी पूर्णिमा व्रत शुभारम्भ

मेषः
१४ गते – उपहार प्राप्त, मनमा खुशी ।
१५ गते – धर्ममा मन जाने, मिठो खान पाइने ।
१६ गते – आरोप लाग्ने, रोजगारिमा चिन्ता ।
१७ गते – धन खर्च हुने, खेलमा पराजित ।
१८ गते – मनमा उत्साह बढ्ने, धन मिल्ने ।
१९ गते – समय खराब छ, सचेत हुनु ।
२० गते – व्यापारमा वृिद्घ, अन्य क्षेत्र सामान्य ।

वृषः
१४ गते – झैझगडा हुने, धन खर्च बढ्ने ।
१५ गते – समस्या उस्तै, धर्ममा मन जाने ।
१६ गते – मनपरेको भेटिने, राम्रो पनि उस्तै ।
१७ गते – समय मिश्रित, खर्च यथावत ।
१८ गते – आक्रोश बढ्ने, परिश्रम बढी ।
१९ गते – बाैिद्घक वर्गमा चिन्ता, अन्यमा राम्रो ।
२० गते – राजनैतिक क्षेत्रमा चिन्ता, अन्य राम्रै छ ।

मिथुनः
१४ गते – मनोरञ्जनमा दिन वित्ने, मन प्रशन्न ।
१५ गते – धनलाभ, खेलमा विजयी ।
१६ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१७ गते – झमेला आइपर्ने, मानहानी होला ।
१८ गते – आरोप लाग्ने, मनमा चिन्ता ।
१९ गते – कृषिमा राम्रो, धन खर्च बढ्ने ।
२० गते – धनमाल हराउला, अरुलाई आर्कषण गर्न सकिने ।

कर्कटः
१४ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।
१५ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१६ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
१७ गते – सन्तानबाट सुख, मान पाइने ।
१८ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१९ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
२० गते – उपहार पाइने, होटल व्यापारमा फाइदा होला ।

सिंहः
१४ गते – नवीन कार्य शुरु हुने, ठुला बडासँग भेट ।
१५ गते – बिग्रेको काम बन्ने, व्यापारमा राम्रो ।
१६ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
१७ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
१८ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
१९ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२० गते – झैझगडा होला, धनर्खच बढ्ला ।

कन्याः
१४ गते – काम बन्ने, अतिथिकोरुपमा जानुपर्ने ।
१५ गते – रोकिएको काम बन्ने, आफन्तबाट सहयोग पाइने ।
१६ गते – धनलाभ, खेलमा विजयी ।
१७ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१८ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
१९ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
२० गते – आफन्त कहाँ जानुपर्ला, रोकिएको काम पनि बन्ला ।

तुलाः
१४ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
१५ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
१६ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।
१७ गते – सामाजिक क्षेत्रमा मान पाइने, रोजगारी प्राप्त होला ।
१८ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१९ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२० गते – मनमा डर लागिरहने, राजनैतिक क्षेत्रमा सफलता पाइने ।

वृश्चिकः
१४ गते – पेट विकार हुने, साथीले धोका दिने ।
१५ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
१६ गते – सन्तानबाट सुख, मान पाइने ।
१७ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१८ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
१९ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।
२० गते – सामाजिक प्रतिष्ठामा वृद्धिहोला, धन पनि पाइएला ।

धनुः
१४ गते – सन्तानबाट सुख, मान पाइने ।
१५ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१६ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।
१७ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१८ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
१९ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
२० गते – रुघाखोकिले सताउला, आफन्तसँग भेट होला ।

मकरः
१४ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
१५ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
१६ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
१७ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
१८ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१९ गते – पेट विकार हुने, साथीले धोका दिने ।
२० गते – पराक्रम बढ्ने, कानुनि क्षेत्रमा सफलता ।

कुम्भः
१४ गते – मिठो खान पाइने, धर्ममा मन जाने ।
१५ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
१६ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
१७ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१८ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
१९ गते – आम्दानी हुने, मान पाइने ।
२० गते – पे्रम क्षेत्रमा राम्रो होला अन्य सामान्य ।

मीनः
१४ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
१५ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१६ गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
१७ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
१८ गते – मनोरञ्जनमा दिन वित्ने, मन प्रशन्न ।
१९ गते – धनलाभ, खेलमा विजयी ।
२० गते – सबैक्षेत्रमा मान पाइएला, पदोन्नति पनि होला ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार