लोकगायक रत्न बानियाँको निधन

माघ ०७, २०७७  | १९२ पटक पढिएको

०७ माघ, काठमाडौं ।

नेपाली लोक दोहोरी क्षेत्रका चर्चित कलाकार रत्न बानियाँको निधन भएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजीवन सदस्य समेत रहेका बानियाँको बुधबार बिहान निधन भएको हो ।

लामो समयदेखि मृगौलाको उपचार गराइरहेका दुवै मृगौलाले काम नगरेपछि उपचार गराइरहेका बानियाँले करिब १० वर्षदेखि उपचार गराइरहेका थिए।

उनले तिम्रो ल्वाङ सुपारी रोइला भाका, दिनै र हो भरी सालैजो, यतिराम्रो झिल्के कौरा, पानमा सुपारी लगायतका धेरै गीतहरु गाएका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार