२०७९ माघ २६, बिहीबार

बझाङमा ४.८ म्याग्निच्युडको भूकम्प

बैशाख ०२, २०७६  | ९०९ पटक पढिएको

२ बैशाख, बझाङ / बझाङमा ठुलै भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान ४ बजेर २७ मिनेट जाँदा ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको केन्द्रबिन्दु जयपृथ्वी नगरपालिको वडा नम्बर १ कैलासमा रहेको मापन केन्द्रले जनाएको छ । भूकम्पले कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस