नेपालमा पछिल्लो परीक्षणमा थप ३० जनामा सङ्क्रमण पुष्टि, कुल ४८७

जेठ ०९, २०७७  |  १२७ पटक पढिएको  |   साक्षी खबर

९ जेठ, काठमाडौँ / नेपालमा पछिल्लो कोरोना परीक्षण रिपोर्ट अनुसार थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सङ्क्रमित सङ्ख्या ४८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार