साता राशिफल

बैशाख ३१, २०७७  |  २२८ पटक पढिएको  |   साक्षी खबर

ज्येष्ठ कृष्णपक्ष षष्ठीतिथि बुधबार ३१ देखि ०६ सम्म राशिफल
सुर्याेदय: ०५ः३३
सूर्यास्तः ०६:४४
ज्योः– मेघराज आचार्य
भेट्ने समयः– बिहान ७ देखि ९ः३० बजे
साँझ ०४ः१५ बजे देखि ०७ः००
फोन नं.: ९८४७८७३१४७ , ९८१२८५३३२१

मेषः
३१ गते – व्यापारमा राम्रो, आम्दानी हुने ।
०१ गते – रोगले सताउने, चिन्ता बढाउने ।
०२ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
०३ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
०४ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
०५ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
०६ गते – आम्दानि हुने, मान पाइने ।

वृष
३१ गते – मिठो खान पाइने, धर्ममा मन जाने ।
०१ गते – यातायात क्षेत्रमा राम्रो, अन्य पनि ठिकै छ ।
०२ गते – धनलाभ, खेलमा विजयी ।
०३ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
०४ गते – झमेलाआइपर्ने, मानहानीहोला ।
०५ गते – आरोप लाग्ने, मनमा चिन्ता ।
०६ गते – कृषिमा राम्रो, धनखर्च बढ्ने ।

मिथुन
३१ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
०१ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
०२ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
०३ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
०४ गते – पेट विकार हुने, साथीले धोका दिने ।
०५ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
०६ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।

कर्कट
३१ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
०१ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
०२ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
०३ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
०४ गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
०५ गते – जोखिम पूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
०६ गते – पेट विकार हुने, साथीले धोका दिने ।

सिँह
३१ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
०१ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त ।
०२ गते – जोखिम पूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
०३ गते – रुघाखोकीले सताउने, प्रेममा धोका ।
०४ गते – छातीको समस्या आउने, चिन्ता बढ्ने ।
०५ गते – काम बिग्रने, समस्या उस्तै ।
०६ गते – सन्तानबाट सुख, मानपाइने ।

कन्या
३१ गते – सन्तानबाट सुख, मानपाइने ।
०१ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
०२ गते – स्वास्थ्यमा खराब, मानहानीहोला ।
०३ गते – सन्तानबाट सुख, मानपाइने ।
०४ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
०५ गते – श्रमिक वर्गमा राम्रो, मानपाइने ।
०६ गते – आकस्मिकधनलाभ, शत्रु होला ।

तुला
३१ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
०१ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
०२ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
०३ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
०४ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
०५ गते – प्रियजनसँग भेट, अन्य राम्रो ।
०६ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।

वृश्चिक
३१ गते – प्रियजनसँग भेट, पढाईमा राम्रो ।
०१ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
०२ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
०३ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
०४ गते – यात्रा हुने, व्यापारमा राम्रो ।
०५ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
०६ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।

धनु
३१ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
०१ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
०२ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
०३ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
०४ गते – टाउको दुख्ने, चिन्ता बढ्ने ।
०५ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
०६ गते – जोखिमपूर्ण कामबन्ने, मनमा सन्तोष ।

मकर
३१ गते – सन्तानबाट सुख, मान पाइने ।
०१ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
०२ गते – आम्दानि बढ्ने मान पनि पाइएला ।
०३ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
०४ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
०५ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।
०६ गते – तनाव उस्तै, शत्रुसँग होशियार रहनु ।

कुम्भ
३१ गते – प्रियजनसँग भेट, पढाईमा राम्रो ।
०१ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
०२ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
०३ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
०४ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
०५ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
०६ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।

मीन
३१ गते – धनलाभ, खेलमा विजयी ।
०१ गते – जोखिमपूर्ण कामबन्ने, व्यापारमा राम्रो ।
०२ गते – श्रमिकवर्गमा राम्रो, मानपाइने ।
०३ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
०४ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
०५ गते – कामबन्ने, अतिथिको रुपमाजानुपर्ने ।
०६ गते – रोकिएको कामबन्ने, आफन्तबाट सहयोग पाइने ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार