दाङकी ‘याङ्शु श्रेष्ठ’ र सक्किगोनिका ‘बले’ अभिनित ‘वरपीपलु’ बोलको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो !)

बैशाख २१, २०७७  |  ७४८ पटक पढिएको  |   साक्षी खबर

२१ वैशाख, दाङ / दाङकी याङ्शु श्रेष्ठ र सक्किगोनिका ‘बले’सागर लम्सालद्वारा अभिनित ‘वरपीपलु’ बोलको गीत युट्युवमा सार्वजनिक भएको छ ।

Picture: Yangsu Shresth.

श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वरद्वारा सर्जित गीतको शब्द गायत्री थापाको रहेको छ भने उक्त गीतको कम्पोज स्वयं गायक मल्लले गरेका छन् ।

उक्त गीतको निर्देशन तथा सम्पादन क्रान्ति के.सी.ले गरेका छन् भने ऐरेन्जर महराज थापा र गीतको सिनेमेटोग्राफर दाङकै अजय रेग्मीले गरेका छन् ।

हेर्नुहोस् भिडियो !

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार