२०७९ जेठ २, सोमवार

कोरोना त्रासको बेला बसन्त चौधरीको शब्दमा गायक राज सागरको नयाँ सन्देश मुलक गीत सार्वजनिक !

चैत्र २३, २०७६  | ४८०१ पटक पढिएको

२३ चैत, दाङ / विश्वमा कोराना त्रास दिनानुदिन बढिरहेको पृष्ठभूमिलाई ध्यानमा राख्दै गायकराज सागरले उद्यमि तथा गीतकार बसन्त चौधरीको शब्दमा ‘उद्धार गरौं यो मानवताको …’ बोलको गीत सार्वजनिक गरेका छन् ।

राहुल विश्वकर्माको अरेंज तथा राजसागरको आफ्नै संगीत रहेको यों गीत मार्फत राजले विशुद्ध जागरण गर्ने उद्देश्य बोकेका छन् ।

लिरिकल भिडियो सार्वजनिक भएको यो गीतले वर्तमान संकटको समाधान गर्न सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिइएको छ । गीत निकै चोटिलो र जोशिलो छ ।

Watch Video Click in this link below:

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस