सडकमा खटिएका सुरक्षाकर्मीलाई पानि वितरण

चैत्र २०, २०७६  |  २४३६ पटक पढिएको  |   साक्षी खबर

– सन्तोष के.सी.
२० चैत, तुलसीपुर / कोरोना भाइरसको उच्च जोखिम मोल्दै सर्वसाधारणको सुरक्षामा खटिरहेका सुक्षाकर्मीहरुलाई निःशुल्क पानि वितरण गरिको छ ।

तुलसीपुरका युवा व्यवसायि एवं उद्यमि हरिस गिरिले आफ्नै खर्चमा तुलसीपुर क्षेत्रका नेपाल प्रहरी, शसस्त्र र ट्राफिक प्रहरीलाई बाह्रसय लिटर मिनिरल वाटर वितरण गरेका हुन् ।

नागकिकहरुलाई लक डाउनको पालना गराउन सडकमा खटिएका सुरक्षाकर्मीहरुलाई गर्मी मौसममा पानि वितरण गर्न पाउँदा आफु खुसि भएको भन्दै गिरिले आगामि दिनमा पनि सधै सहयोगीको भूमिका खेल्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस