नेपालका दिवेश पोखरेल ‘अमेरिकन आइडल’ हलिउडमा गुञ्जिए, ‘जजहरुले भने वोन्स मोर..!’

चैत्र ०४, २०७६  |  १८२ पटक पढिएको  |   साक्षी खबर

४ चैत, काठमाडौं / अमेरिकन आइडल शो विश्वकै एक ठूलो गायन रियालिटी शो मध्येको हो । अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली युवा दिवेश पोखरेल हलिउडमा छाइरहेका छन् । स्टेज नाम अर्थर गनबाट चिनिने दिवेशले आफ्नो प्रस्तुती दिएसँगै जजहरुले वोन्स मोर भन्दै उनीबाट मज्जा लिएका थिए ।

हेर्नुहोस् भिडियो !

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार