२०७९ जेठ २, सोमवार

दाङकी याङशु श्रेष्ठ अभिनित ‘न्याउली रुँदै’ बोलको म्यूजिक भिडियो सार्वजनिक !

फागुन २३, २०७६  | १३९३ पटक पढिएको

२३ फागुन, काठमाडौँ / दाङकी याङशु श्रेष्ठ अभिनित नयाँ म्युजिक भिडियो न्याउली रुँदै बोलको गीत आज युटुवमा सार्वजनिक गरिएको छ । भिडियोको अभिनयमा स्वयं गायक तेजाष रेग्मी र श्रेष्ठ रहेकी छिन् ।

तेजाष रेग्मी र मालती खरेलको स्वरद्वारा सर्जित गीतको शब्द सुरेश रमण अधिकारीको रहेको छ भने गीतको एरेन्जर योगेश काजी र मिक्सिङ्ग एचबिन किस्मतले गरेका छन् ।

हेर्नुहोस् भिडियो !

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस