साता राशिफल

फागुन १६, २०७६  |  ६४ पटक पढिएको  |   साक्षी खबर

फाल्गुन शुक्लपक्ष तृतीया तिथि फाल्गुन १४गते बुधबार १४देखि फाल्गुन २० सम्म २०७६

सूर्योदय : ०६ः४९
सूर्यास्त : ०६ः०१
ज्यो. : मेघराजआचार्य
भेट्ने समय : बिहान७ देखि ९:३० बजे
साँझ ०४:१५ बजे देखि ०७:०० फोन नँः ९८४७८७३१४७ , ९८१२८५३३२१

मेष
१४ गते – धन खर्च हुने, खेलमा पराजित ।
१५ गते – धर्ममा मन जाने, मिठो खान पाइने ।
१६ गते – आरोप लाग्ने, रोजगारिमा चिन्ता ।
१७ गते – उपहार प्राप्त, मनमा खुशी ।
१८ गते – मनमा उत्साह बढ्ने, धन मिल्ने ।
१९ गते – समय खराव छ, सचेत हुनु ।
२० गते – व्यापारमा वृिद्घ,अन्य क्षेत्र सामान्य ।

वृष
१४ गते – मनपरेको भेटिने, राम्रो पनि उस्तै ।
१५ गते – समस्या उस्तै, धर्ममा मन जाने ।
१६ गते – झैझगडा हुने, धन खर्च बढ्ने ।
१७ गते – समय मिश्रित, खर्च यथावत ।
१८ गते – आक्रोश बढ्ने, परिश्रम बढि ।
१९ गते – बाैिद्घक वर्गमा चिन्ता, अन्यमा राम्रो ।
२० गते – राजनैतिक क्षेत्रमा चिन्ता, अन्य राम्रै छ ।

मिथुन
१४ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
१५ गते – धनलाभ, खेलमा विजयी ।
१६ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो
१७ गते – झमेला आइपर्ने, मानहानी होला ।
१८ गते – आरोप लाग्ने, मनमा चिन्ता ।
१९ गते – कृषिमा राम्रो, धन खर्च बढ्ने ।
२० गते – धनमाल हराउला अरुलाई आकर्षण गर्न सकिने ।

कर्कटः
१४ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।
१५ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१६ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
१७ गते – सन्तानबाट सुख, मान पाइने ।
१८ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१९ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने
२० गते – उपहार पाइने, होटलव्यापारमा फाइदा होला ।

सिंहः
१४ गते – नवीन कार्य शुरु हुने, ठुला बडासंग भेट ।
१५ गते – बिग्रेको काम बन्ने, व्यापारमा राम्रो ।
१६ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
१७ गते – जोखिम पूर्ण काम बन्ने, मनमा सन्तोष ।
१८ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
१९ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२० गते – झैझगडा होला, धनखर्च बढ्ला ।

कन्याः
१४ गते – काम बन्ने, अतिथिको रुपमा जानु पर्ने ।
१५ गते – रोकिएको काम बन्ने, आफ्न्तबाट सहयोग पाइने
१६ गते – धनलाभ, खेलमा विजयी ।
१७ गते – जोखिम पूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१८ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
१९ गते – जोखिम पूर्ण काम बन्ने, मनमा सन्तोष ।
२० गते – आफन्तकहाँ जानुपर्ला, रोकिएको काम पनि बन्ला ।

तुला:
१४ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
१५ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
१६ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।
१७ गते – सामाजिक क्षेत्रमा मान पाइने, रोजगारी प्राप्त होला ।
१८ गते – प्रिय जनसंग भेट, पढाइमा राम्रो ।
१९ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२० गते – मनमा डर लागिरहने, राजनैतिक क्षेत्रमा सफलता पाइने ।

वृश्चिकः
१४ गते – पेट विकार हुने, साथीले धोका दिने ।
१५ गते – स्वास्थ्यमा खराव, मानहानी होला ।
१६ गते – सन्तानबाट सुख, मान पाइने ।
१७ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१८ गते – श्रमिक वर्गमा राम्रो, मान पाइने ।
१९ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।
२० गते – सामाजिक प्रतिष्ठामा वृद्धिहोला, धन पनि पाइएला ।

धनुः
१४ गते – सन्तानबाट सुख, मान पाइने ।
१५ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१६ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।
१७ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
१८ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
१९ गते – प्रिय जनसंग भेट, पढाइमा राम्रो ।
२० गते – रुघाखोकिले सताउला, आफन्नत संगभेट होला ।

मकरः
१४ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
१५ गते – झमेलाबाट मुक्त, मानहानी हुने ।
१६ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
१७ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
१८ गते – जोखिम पूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१९ गते – पेट विकार हुने, साथीले धोका दिने ।
२० गते – पराक्रम बढ्रने, कानुनि क्षेत्रमा सफलता ।

कुम्भः
१४ गते – मिठो खान पाइने, धर्ममा मन जाने ।
१५ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
१६ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
१७ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१८ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
१९ गते – आम्दानि हुने, मान पाइने ।
२० गते – पे्रमक्षेत्रमा राम्रो होला अन्य सामान्य ।

मीनः
१४ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
१५ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
१६ गते – प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
१७ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
१८ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
१९ गते – धनलाभ, खेलमा विजयी ।
२० गते – सबैक्षेत्रमा मान पाइएला, पदोन्नति पनि होला ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार