कटाई सिलाई तालिमको तालिमको उद्घाटन

फागुन ०२, २०७६  |  ८९ पटक पढिएको

तिर्थराज ज्ञवाली,०२ फागुन, मसुरीया /राप्ती गाउँपालिक वडा नं १ को स्वकिृत वार्षिक कार्ययोजना र गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगतको तिन महिने र दुई महिने गरि दुई चरणको कटाई सिलाई तालिमको सुरुवात गरिएको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले तालिमको उद्घाटन गगरेका हुन् ।

साथै गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत र वडा नं १ का गरिव विपन्न महिलाहरुको सिप अभिबृद्धि गर्ने उद्देश्यका साथ तालिमको सुरुवात गरिएको वडा सदस्य स्यामलाल पोखे्रलले जानकारी दिए ।
कटाई सिलाई तालिमको उद्घाटन कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा अध्यक्ष तारा बहादुर डिसी, हरुत बहादुर गुरुङ लगायतकले तालिममा सहभागीहरुलाई सफलताको शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार