साता राशिफल
भाद्र कृष्ण पक्ष दशमी तिथि बुधबारसूर्याेदयः०५ः५८ सूर्यास्तः ०६ः२३ज्योः मेघराज आचार्यभेट्ने समयः बिहान ७ देखि ९ः३० बजेसाझ ०४ः१५ बजे देखि ०७ः००फोन नंः ९८४७८७३१४७ २२ गते – कुसे औशी बुबाको मुख हेर्ने दिन । मेषः १६ गते – आरोप लाग्ने, रोजगारिमा चिन्ता ।१७ गते – धन खर्च हुने, खेलमा पराजित ।१८ गते …
दार्चुला घटना छानबिन समितिको निष्कर्ष : एसएसबीको उपस्थितिमा घटना घट्यो
१६ भदौ, काठमाडौं । दार्चुलाको तुइन घटना छानबिन समितिले तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको निष्कर्ष निकालेको छ । ब्याँस गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मी एसएसबीको उपस्थितिमा भएको गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वको छानबिन समितिले निष्कर्ष निकालेको हो । …
मेसुमाथी दुव्र्यवहार गरेको आरोपित तिन जना प्रहरीको नियन्त्रणमा
तुलसीपुर, १५ भदौ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर विनोद सिंह माथी दुव्र्यवहार गरेको मुख्य आरोपित सहित तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घटनाका मुख्य आरोपित अनेरास्ववियु दाङका संयोजक सर्जन परियार मंगलवार आफै प्रहरी कार्यालयमा उपस्थित हुनु भएको छ । …
मंगलबारसम्म निरन्तर वर्षा हुने, सतर्क रहन आग्रह
१३ भदौ, काठमाडौं । केही दिनदेखि जारी वर्षा अझै केही दिन निरन्तर भैरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि देशैभर बदली भई वर्षा भैरहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म निरन्तर वर्षा …
अफगानिस्तानको काबुलमा ३४ नेपाली उद्धारको पर्खाइमा
१३ भदौ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा ३४ जना नेपाली नागरिकहरु केही दिनदेखि उद्धारको पर्खाइमा रहेका छन् । उनीहरुलाई केही दिन अगाडि नै ल्याउने तयारी भए पनि काबुल विमानस्थलमा भएको आक्रमणको कारण ढिलो भएको हो । परराष्ट्र मन्त्रालयका उनीहरु उडानको पर्खामा रहेका नेपाली नागरिकलाई सुरक्षाको दृष्ट्रिकोणले थप सुरक्षित र व्यवस्थित …
तुलसीपुर ८ मा वाईसियलको अध्यक्षमा रोमन केसी
१२ भदौ, तुलसीपुर । माओवादी केन्द्र निकट योंग कम्युनिष्ट लिग९वाईसिएलए० तुलसीपुर उपमहानगरपालिका वडा नं। ८ को प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले रोमन केसीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको सचिवमा महेन्द्र बाँठा मगरलाई चयन भएका छन् । खगेन्द्र वलीको अध्यक्षता तथा वाईसियल दाङ सचिवालयका …
एकान्त टोल बिकास संस्थाको नवौ साधारणसभा सम्पन्न
१२ भदौ, घोराही। दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर स्थित एकान्त टोल बिकास संस्थाको नवौ बार्षिक साधारणसभा आज (शनिबार) सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शंकर गौतमको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा संस्थाका सचिव हेमराज शर्माले संस्थाले पछिल्लो एक वर्षमा भए गरेका गतिविधि र आगामी कार्यक्रमबारेमा जानकारी गराउँदै वार्षिक प्रगति …
एमसीसी खारेज अभियन्ता खड्का आइसियुमा
१३ भदौ, तुलसीपुर । एमसीसी खारेज अभियान नेपालका सचिवालय सदस्य आजाद खड्का सडक दुर्घटनामा परी गम्भिर घाइते भएपछि आइसियुमा राखेर उपचार गरिदै छ । भदौ १० गते नवलपुरबाट काठमाण्डौ जाँदै गर्दा उनलाई ट्रकले ठक्कर दिएपछि काठमाण्डौको माइतिघरस्थित न्युरो अस्पतालको आइसियुमा राखि उपचार भइरहेको छ । नेकपा माक्र्सवादीको राष्ट्रिय सम्मेलन आयोजक …
पत्रकार खड्काको ‘रुकुमको पत्रकारिता’ पुस्तक बजारमा
१२ भदौ, दाङ । पत्रकार मेगराज खड्काद्वरा लिखित ‘रुकुमको पत्रकारिताः इतिहास र समस्या’ नामक पुस्तक बजारमा आएको छ । रुकुमेली पत्रकारिताको इतिहास र जिल्लाका मिडियाहरुमा देखिएको समस्यालाई पुस्तकमा समेटिएको छ । जिल्लामा पत्रकरिता गरिरहेका पत्रकारका साथै सञ्चार क्षेत्रमा रुची राख्ने जोसुकै व्यक्तिहरुको लागि पुस्तक उपयोगी रहेको बताईएको छ । उक्त …
अश्वारामा प्रहरी चौकी राख्न स्थानीयको माग
१२ भदौ, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वाराका स्थानीयले असुरक्षाको कारण देखाउँदै प्रहरी चौकीको माग गरेका छन् । तुलसीपुर–हापुरे सडकको रोटेपानी र बाघमारे सडकको भमकेखोला रातको समयमा असुरक्षित भएको भन्ने व्यापक जनगुनासो आएपछि अश्वारामा बसेको सरोकाकारवाला निकायको बैठकले प्रहरी चौकीका माग गर्ने निर्णय गरेको हो । पछिल्लो समयमा …