२०७८ बैशाख ३, शुक्रबार

स्वास्थ्य

विपन्न परिवारमा निःशुल्क स्वास्थ्य बीमा

 चैत्र १८, २०७५

१८ चैत, बेझाड /  पाल्पाको माथागढी गाउँपालिकाले विपन्न घरपरिवारका सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । विपन्न स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र बसोबास गरेका ८०० विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । यस वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले रु २० लाख बजेट छुट्याएर सबै वडा वडामा पुगेर स्वास्थ्य बीमा

जान्नुहोस् बहुगुणी पुदिनाको बारेमा !

 चैत्र १५, २०७५

नेपाली भान्सामा पुदिनालाई प्रायः अचारको रूपमा प्रयोग गरिन्छ । पुदिना अन्य विभिन्न कारणले पनि उपयोगी छ । यो टुथपेस्ट, चुइंगम, माउथ स्प्रे आदिमा समेत प्रयोग हुन्छ । पुदिनामा क्यालोरी, फाइबर, भिटामिन ए, आइरन, म्याग्निज, फालेटजस्ता हाम्रो शरीरलाई आवश्यक पोषणततत्व पाइन्छ । त्यसैले, यो धेरै प्रकारका औषधि बनाउनसमेत प्रयोग गरिन्छ । औषधीय गुण – पुदिना सेवनले

दुइ दिने खानेपानी सुरक्षा योजना सम्बन्धि अभिमुखिकरण

 चैत्र १४, २०७५

१४ गते, शान्तिनगर/ शान्तिनगर गाउँ पालिकाका अध्यक्ष कमान सिङ्ग डाँगीले मानिस स्वस्थ हुन पानीको सुद्धीकरणमा ध्यान दिनु पर्ने वताएका छन । रोगसँग लड्न स्वस्थ पानीको आवश्यक रहेको भन्दै गतबर्ष शान्तिनगरमा फैलिएको झाडापखालाको स्मरण गराउदै अब त्यस्तो हुन नदिन उपभोक्ताहरुले स्वस्थ पानीमा ध्यान दिनु पर्ने कुरामा जोड दिएका छन । स्वास्थ्य

अन्धोपन निवारणमा आँखा अस्पतालको भूमिका महत्वपूर्ण

 चैत्र १३, २०७५

१३ चैत, तुलसीपुर (दाङ) / नेपाल नेत्रज्योति संघको ४१ औं स्थापना दिवस तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रममा अस्पतालले हाल सम्म दिएका सेवा तथा भावि कार्यक्रमहरु बारे जानकारी गराउँदै त्यस्तै तीन वटै अस्पतालहरुको गुरुयोजना मुताविक भौतिक पूर्वाधारहरुको विकास गर्ने, अस्पतालहरुलाई टर्सरी वि लेवलको रुपमा स्तरवृद्धि गर्ने, सन् २०२४

के तपाईलाई भ्यान्टा मन पर्दैन ? यस्ता छन् भ्यान्टा खानुका फाइदा !

 चैत्र १३, २०७५

भ्यान्टा हाम्रो भान्सामा पाकिरहने तरकारी हो । कतिपयलाई यो त्यति मन पर्दैन पनि । तर, यसका फाइदा भने अनेक छन् । यसलाई सन्तुलित आहारका रूपमा लिइन्छ । – भ्यान्टामा भिटामिन ए, सी, ई, के, नायसिन, फोलेट, भिटामिन बी ६, क्लोरिन, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, फोसफोरस, जिंक, कपर, म्यांगानिज सेलेनियम आदि तत्व पाइन्छ  । –

१५५ औँ हप्ताको सरसफाइ अभियानको नेतृत्व राससबाट

 चैत्र १२, २०७५

१२ चैत्र, दाङ / ‘हाम्रो तुलसीपुर राम्रो तुलसीपुर’ भन्ने मूल नाराका साथ शुरु भएको १५५ औँ हप्ताको सरसफाइ अभियानको नेतृत्व राष्ट्रिय समाचार समिति तुलसीपुर दाङ शाखाले गरेको छ । तुलसीपुर उपमहानगरपालिका कार्यालय अगाडिबाट आज बिहान भएको सरसफाइ, आदर्श टोल हुँदै राष्ट्रिय समाचार समितिको व्यापारिक भवन अगाडि पुगेर समापन गरिएको थियो

आज विश्व क्षयरोग दिवस- “रोगभन्दा रोगीलाई हेर्ने दृष्टिकोण जटिल बन्दै”

 चैत्र १०, २०७५

– विष्णु नेपाल १० चैत्र, काठमाडौँ / ‘निरोगी छु, मलाई क्षयरोग नहुन सक्छ ।’ तपाई अनुमानमा हुनुहुन्छ ? ढुक्क नहुनुहोस् । हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन् । शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताले निष्क्रिय क्षयरोगको कीटाणुलाई सक्रिय हुन दिइरहेको हुँदैन

“मृत्यु पश्चात् मृगौला दान गर्नुहोस्” – डा. काफ्ले

 चैत्र ०१, २०७५

१ चैत्र, दाङ / ‘मानिसको सबैभन्दा पहिलो मस्तिष्कको मृत्यु हुन्छ, मस्तिष्कको मृत्युपछि मृगौला , मुटु, फोक्सो, कलेजोले मस्तिष्कको मृत्युपछि बिस्तारै काम गर्न छोड्छन् । यस्तो अवस्थामा फोक्सोको काम भेन्टिलेटरद्वारा कृत्रिम रूपमा चलाइन्छ । मुटुको चाल पनि केही समयलाई चलाउन मिल्छ । यही समय कलेजो, मृगौला , मुटु, फोक्सोलगायत विभिन्न अंग

मुख्यमन्त्रीद्धारा आँखा अस्पताल निरिक्षण

 फागुन ३०, २०७५

३० फागुन, तुलसीपुर (दाङ) / प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले विहिवार तुलसीपुरको रक्षाचौर स्थीत राप्ती आँखा आंखा अस्पतालको स्थलगत अनुगमन तथा निरिक्षण गरेकाछन् । मुख्य मन्त्री सहित वरीष्ठ आंखा रोग विशेषज्ञ डा सन्दुक रुइत, मृगौलारोग विशेषज्ञ डा ऋषिकुमार काफ्ले र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे सहितकोटोलिले अस्पतालको

प्रदेशलाई मिर्गौला रोग उपचारको केन्द्र बनाउँछौँ : मुख्यमन्त्री पोखरेल

 फागुन ३०, २०७५

तुलसीपुर, (३० फागुन) प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मानिसको सुःखमय जीवनशैलीका कारण मिर्गौला रोगीको सङ्ख्या बढ्दै गएको बताएका छन्। विश्व मिर्गौला दिवसका अवसरमा आज तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रममा उनले प्रदेश भित्रका तीनवटै प्रादेशिक अस्पतालमा मिर्गौला रोग उपचारको केन्द्र सञ्चालन गर्न तयार गरिने बताए