सम्पादकीय
पहिला अस्पतालका बेथितिहरु सल्टाउ
केही दिनअघि राप्ती प्रादेशिक अस्पतालका मेसुलाई केही युवाहरुको समूहले कालोमासो दलेर फरार भए । फरार भएको एक दिनपछि उक्त कालोमासो दल्ने युवाले सामाजिक सञ्जालमा लाइभ आइ यो कारणले कालोमोसो दलेका हौं भनेर भने । हो धेरै अगाडीदेखि पनि उक्त अस्पतालका विषयमा समाचारहरु नआएका पनि होइनन् । तर अस्पताल प्रशासनले उक्त कुरालाई गम्भिररुपमा पनि …
स्कुल र कलेज मात्र बन्द नगरौं
कोरोनाको तेस्रो लहर चल्दै गर्दा पछिल्लो चरणमा धेरै भिड हुने स्थान तथा कार्यालयहरु पनि खुलेका छन् । आमसभा होस् चाहे कुनै सार्वजनिक स्थानमा होस् कोरोनाबाट बच्नका लागि कुनै स्वास्थ्य मापदण्ड अपनाए जस्तो देखिंदैन । पहिलो लहरभन्दा दोस्रो लहरमा कोरोनाले धेरैको ज्यान लिन गयो । यो दोस्रो चरणले धेरैले आफन्त गुमाए । त्यो क्रम रोकिएको …
सुशासन कायम गर
देशमा राजनीतिक परिवर्तन धेरै भए । सबै दलले विभिन्न वाहनामा देशको शासन पनि गरे । राजा हुँदाको पालामा राजनीतिक दलले चलाएको देश र राज नहुँदाको बेलामा राजनीतिक दलले चलाएको देशमा तुलना गर्ने हो भने खास्सै फरक छैन । तल्लो तहका जनतालाई प्रत्यक्ष अनुभूति हुने खालको परिवर्तन भने भएको छैन । जनताका लागि न्यूनतम आधारभूत …
आयोगलाई राजनीति नबनाऊ
हिजोआज भूमि आयोगका विषयमा विशेषतः केपि पक्षधरका जनता सडकमा आन्दोलन गर्न आएका छन् । झण्डै १५ महिना अघि गठन गरिएको उक्त आयोग गठबन्धनको सरकार आएपछि विभिन्न आयोगहरु खारेज पनि भएका छन् । आयोग खारेजसँगै कैयौंको पद पनि खुस्किएको छ । पद जाँदा पक्कै पनि आक्रोस हुन्छ नैं तर त्योभन्दा पनि आयोग खारेज हुँदा …
मन्त्री विस्तार चाँडै गर
नयाँ सरकार गठन भएको पनि झण्डै एक महिना हुन थाल्यो । सरकारका लागि मन्त्री विस्तारमा गठबन्धन दलहरुले आफ्नै दलमा पनि मिलाउन सकेका छैनन् । केही दिन अगाडी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ४९ जना सभासद् नै मन्त्री बन्न दवाव दिएको पनि सार्वजनिक गरेका थिए । उता नेपाली कांग्रेसका पनि कसलाई मन्त्री बनाउने भन्ने …
फोरलेन चाँडै बन्न सकोस्
यतिबेला फेरि विशेषतः दाङका बासिन्दाहरुले अब चारलेन सडक बन्छ की भन्ने आशा गरेका छन् । यो चारलेन सडक निर्माणका क्रममा दङ्गाली जनताले धेरैनैं सास्ती खेप्नु परको छ । घोराही–तुलसीपुर सडकखण्डमा सवारी साधनहरु प्रायःजसो दुर्घटना भएका छन् र कतिले त ज्यानै गुमाएका पनि छन् । सम्झौताअनुसार सडक निमार्ण भएको भए सायद यतिबेला लगभग काम …
खोपलाई सहज बनाऊ
पहिलो चरणको कोरोना भाइरसले जनमानसमा त्यति धेरै त्रास देखिएको थिएन अनि खोपको माग पनि त्यति बढ्न सकेन, उक्त समयमा कोभिड खोपका बारेमा जनमानसमा चासो पनि भएन तर कोरोनाको दोश्रो चरणको महामारी भने धेरैमा त्रास फैलियो, धेरै सचेत हुँदै खोपको माग गर्न थाले, पहिलो चरणमा खोपका विषयमा अनावश्यक हल्ला पनि फिजाएका …
सरकारले समयमै ध्यान दिन आवश्यक
१५, वैशाख । यतिबेला कोरोना भाइरस(कोभिड(१९) दोश्रो चरणको महामारी फैलिएको छ । पहिलो चरणको भन्दा यस पटकले अलि बढी आक्रामकरुपमा लिएको छ । यसरी कोरोना फैलनुमा कुनै सचेत नगरिएको जस्तो छ । खासमा हाम्रो देश भारतसँगको खुल्ला सीमा भएकै कारण यस्तो भएको बुझाइ छ । हो केही महिना अघि अलि …
सुखद् रहोस् नयाँ वर्ष
आजदेखि मुलुकको पात्रो फेरिएको छ । सबै नागरिकहरु नयाँ वर्ष २०७८ को स्वागत गर्दै छन् । नयाँ वर्षसँगै हरेक नयाँ कामको सुरुआत हुनु नै नयाँ वर्षको स्वागत गर्नुको सार्थकता पनि हो । त्यसैले आजको दिनमा कुनै न कुनै रचनात्मक काम गरेर नयाँ वर्षलाई स्वागत गर्न आम नागरिकहरुको तयारी पनि भैरहेको …
सडक स्तरोन्नतिमा ढिलाइ
२६ चैत्र । स्तरीय सडक समृद्धिको पहिलो पहिचान हो । त्यसपछि सरसफाईले हरेक नगरीको सुन्दरता र सभ्यताको झल्को दिन्छ । तर स्तरीय सडक नबन्दा यहाँका पालिकाहरुको विकास निर्माणप्रतिको नकारात्मक सन्देश यहाँ आउने जोसुकै आन्तरिक एवं वाह्य पर्यटकहरुले अनुभूति गर्ने विषय हो । यति मात्र नभएर स्तरीय सडकको अपेक्षा नगरपालिकामा गाभिएर …