२०७८ बैशाख ३, शुक्रबार

समाज

श्रीकृष्णको महाभक्त राधा कि नारद ?

 फागुन २६, २०७७

२६ गते, काठमाडौं । राधा र कृष्णको प्रेम कति गहिराई थियो त्यो कसैलाई थाहा भएन । कृष्ण र राधाको विवाह हुन पाएन, तर उनीहरुको प्रेम यस्तो थियो की आज पनि उनीहरुको नाम सँगै लिने गरिन्छ । कृष्णलाई राधाको लागि प्रेम र राधाको लागि समर्पण देखेका नारद कृष्णसँग नजिक भएको देखेर

कक्षा १० को एसइई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि

 फागुन २६, २०७७

२६ गते फागुन, काठमाडौं । विसं २०७७ को कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ९एसइई० २०७८ जेठ १३ देखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आजको बैठकले एसइई परीक्षा सञ्चालनको मिति निर्धारण गर्दै जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०

जन्मदिनको अवसरमा रेग्मीद्वारा असहाय बालबालिकालाई सहयोग

 फागुन २५, २०७७

२५ फागुन,विजौरी .जन्मदिनको अवसर पारेर तुलसीपुर –६ गोलौरा निवासी चिन्तामणी रेग्मीले असहाय बालबालिकालाई शैक्षिक सामाग्रि र पोषाक सहयोग गर्नुभएको छ । रेग्मीले तुलसीपुर उपमहानरपालिका वडा नम्बर १८ मा रहेको असहाय बालविकास केन्द्र नेपालका १७ जना बालबालिकालाई शैक्षिक सामाग्री र पोषाक वितरण गर्नुभएको हो ।प्युठानको सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतमा कार्यरत

चार छोराछोरी सहित महिलाले कर्णालीमा हाम फालिन, दुईको सब फेला

 फागुन २५, २०७७

फागुन २५ गते, दैलेख । सोमबार दैलेखको आठविस नगरपालिका–३ निमाईलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हाम फालेका छन ्। आमासहित चार जना बालबालिकाले नदीमा हाम फालेको आशंका प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका नायब प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले हामफालेका चार जना मध्य सोमबार दुई जनाको शव भेटिएको

आज १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै

 फागुन २४, २०७७

२४ फागुन, काठमाडौं । आज १११ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यो दिवसलाई श्रमिक महिला दिवस पनि भनिन्छ । सन् १९११ देखि मनाउन थालिएको यो दिवस आज १११ औँ वर्षमा पुगेको छ । यो

मानपुरको साना किसान सहकारीको भबन उद्घघाटन

 फागुन २२, २०७७

२२ गते, फागुन, मानपुर । मानपुर महिला साना किसान कृषि सहकारी संस्थाले आफ्नै भबन निर्माण गरेको छ । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १७ मानपुरमा रहेको महिला साना किसान कृषि सहकारी संस्थाले करिब २८ लाखको लागतमा आफ्नै भबनको निर्माण गरेको हो । संस्थाका अध्यक्ष शोभा बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालीकाका नगर

जनतालाई धम्काएर विकास नगरः पूर्बमन्त्रि वोहरा

 फागुन २२, २०७७

२२ गते बुटवल, जनताको उचित मागका विषयमा गंम्भिर नभई औद्योगिक करिडोर निर्माण गर्ने क्रममा मोतिपुर, शुद्धोधन र सियारीका जनताको मागको उचित सम्वोधन नगरी जवरजस्तीढङ्गबाट जनतालाइ धम्काएर गरिएको विकासको कुनै औचित्य नहुने वताउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पाटिका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक वोहराले एक प्रेस विज्ञप्ती जारी गर्दे उक्त

किवानिस क्लबले हातिढुंगामा शिवरात्रीको दिन शिव महोत्सव गर्दै

 फागुन २१, २०७७

तुलसीपुर,२१ फागुन । किवानिस क्लव अफ राप्तीले शिबरात्रीका दिन हात्ती ढुंगामा शिव महोत्सव गर्ने भएको छ । तुलसीपुर–१४ ड्वाङपुरमा रहेको हात्तीढुंगाको प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्द्धनका लागि थप टेवा पुर्‍याउने उद्देश्यले एक दिने शिव महोत्सव गर्न लागिएको किवानिस क्लब अफ राप्ती नेपालका अध्यक्ष बिमल पोखरेलले जानकारी दिनुभयो । क्लबको आयोजना

‘झापा विद्रोह’काे ४८ वर्ष पूरा

 फागुन २१, २०७७

२१ फागुन, काठमाण्डाै – नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४८ वर्ष पूरा भएको छ । तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै २०२८ सालमा युवा कम्युनिस्टहरुले झापाको ग्रामीण क्षेत्रबाट सुरु गरेको किसान आन्दोलनलाई इतिहासकारहरुले कतै ‘झापा विद्रोह’ र कतै ‘झापा वर्ग सङ्घर्ष’को संज्ञा दिएका छन् ।

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गर्ने

 फागुन २१, २०७७

काठमाडौं : नेपालस्थित अमेरिकी दुतावसले तेजाब आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने भएको छ। तेजाव आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्रशंसा गर्दै सो प्रतिष्ठित पुरस्कार प्रदान गर्न लागिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिङ्कनले ८