२०७९ जेठ २, सोमवार

समाचार

थप २,०६५ जनामा कोरोना संक्रमण, २,३३७ जना संक्रमणमुक्त

 भदौ ११, २०७८

११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८,७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोना संक्रमणबाट थप २५ जनाको

सभापतिमा उम्मेदवारी दिने निधीको तयारी

 भदौ ११, २०७८

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू सभापतिमा उम्मेदवारी दिन तयारी गरेको बताएका छन् । शुक्रबार काठमाडौंको बानेश्वरमा सम्पर्क कार्यालय खोलेका निधिले भने, ‘म सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको छु, त्यसकै लागि सम्पर्क कार्यालय स्थापना गरेको छु ।’ साथै उनले कसैलाई पराजित गर्न पार्टी सभापति हुन नखोजेको

चौधरी घर नफर्किएपछि राप्ती नदीका बगेको आशंका

 भदौ ११, २०७८

११ भदौ, दाङ । दाङमा एक व्यक्ति बेपत्ता भएका छन् । भैंसी चराउन राप्ती नदी किनारमा गएका लमही नगरपालिका–७ का ४५ वर्षीय सुन्दरराम चौधरी घर नफर्किए पछि नदीमा बगेको आशङ्कामा खोजी भइरहेको प्रहरीले जनाएको छ । बुधवार दिउँसो भैँसी चराउन गएका चौधरीका भैंसी घर फर्किए तर आफू नफर्किए पछि परिवारले

तटीय क्षेत्रका बासिन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह

 भदौ ११, २०७८

११ भदौ, घोराही । जिल्ला प्रशासन कार्यालय दाङले तटीय क्षेत्रका बासिन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । प्रशासनले शुक्रबार एक बिज्ञप्ती जारी गर्दै मौसम विज्ञान बिभागका अनुसार भदौ ११ गते देखि ३ दिन सम्म दाङ जिल्लालगायत आसपासका क्षेत्रहरुमा अविरल बर्षा साथै भारी वर्षाको सम्भावना भएकाले उच्च सतर्कता अपनाउन आग्रह

रुपन्देहीको देवदहमा पुल भासिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

 भदौ ११, २०७८

११ भदौ,बुटवल । अविरल वर्षापछि आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ । पुल भासिएपछि पूर्व–पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । पुल भासिएपछि दुवै तर्फका आवत–जावत गर्ने सवारी साधनहरु रोकिएका छन् । ट्राफिक प्रहरीका अनुसार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१० लण्डनब्रिजस्थित पूर्वपश्चिम राजमार्गको सडकखण्ड बासा, भुताहा

काबुल विमानस्थलमा भएको विस्फोटमा ६० जनाको ज्यान गयो

 भदौ ११, २०७८

११ भदौ, काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलमा भएको बम विस्फोटमा परी ६० जनाको ज्यान गएको छ । विस्फोटमा अहिलेसम्म १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको ज्यान गएको पुष्टि भएको बिबिसीले जनाएको छ। अफगानिस्तानमा तालिवानको कब्जापछि देश छोड्न आतुर मानिसहरुलाई लक्षित गरी बिहीबार साँझ विमानस्थलभन्दा बाहिर दुई वटा विस्फेट भएका थिए।

महाकालीमा बेपत्ता धामीको परिवारलाई सरकारले १० लाख दिने

 भदौ १०, २०७८

१० भदौ काठमाडौं । दार्चुलामा तुइनबाट महाकाली नदी तर्दा भारतीय सुरक्षाकर्मीले तार काटिदिएपछि महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला, ब्यास गाउँपालिकाका धामीको परिवारलाई दश लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी

कक्षा १२ र विभिन्न तहका परीक्षार्थीलाई खोप लगाउन शिक्षा मन्त्रालयको आग्रह

 भदौ १०, २०७८

१० भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै परीक्षार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी धनबहादुर श्रेष्ठले सूचना जारी गर्दै १२ कक्षा र सो भन्दा माथिका विद्यार्थीको लागि कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरिसकेको बताएका छन् । साथै उनले १८ वर्ष वा

पालिका स्तरीय उपभोक्ता समितिको अध्यक्ष नेपाली

 भदौ १०, २०७८

१० भदौ, हापुरे । बबई गाउँपालिका स्तरीय उपभोक्ता समितिको अध्यक्षमा हिरा नेपाली चयन भएका छन् । बबई कृषि तथा पशु उद्यमशिलता बिकास परियोजना अन्तर्गत आज(विहीबार) हापुरेमा भएको भेलाले नेपालीको अध्यक्षतामा १३ सदस्यीय उपभोक्ता समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा लिलाकुमारी वली, सचिवमा हेमा बिक र कोषाध्यक्षमा हिमा भण्डारी चयन

सरकारमा सहभागी हुन्छौं : माधव नेपाल

 भदौ १०, २०७८

१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा जाने बताएका छन् । नयाँ दलले मान्यता पाएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सरकारमा जाने बताए । सत्तारुढ गठबन्धनमा आफूहरु भए पनि हिजोका दिनमा भन्न गाह्रो भएको भन्दै उनले अघि भने, ‘अब पाँच दलीय गटबन्धनलाई अगाडि