२०७६ चैत्र २३, आइतबार

संगीत

वेदना लिएर आए हाकिम नरेश खड्का (भिडियोसहित)

 असार ०६, २०७६

बिहानदेखि साँझसम्म खटिनुपर्ने मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्का एउटा सन्तान विहीन आमाको कथा गीतमा लिएर झुल्किएका छन् । कार्यालयमा सेवाग्राहीका वेदना सुन्दै आएका गीतकार खड्का एउटा नारीको व्यथा कथा गीतमा उल्लेख गरेका छन् ।‘ तिमीसँग टाढिएर बाँच्न सक्ने भए’ बोलको आधुनिक गीतमा प्रमोद खरेलको स्वर रहेको छ भने राजकुमार

नयाँ वर्षको अवसरमा नृत्य र गायन प्रतियोगिता सम्पन्न

 बैशाख ०२, २०७६

– कपिल लामिछाने २ बैशाख, दाङ / नव वर्ष २०७६ सालको अवसर पारी आईतबार हेमन्तपुरमा लोककला संस्कृति संरक्षण र संवद्र्धनका लागि नगर विद्यालय स्तरीय एकल नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थिहरुको सर्वाङ्गीण विकासका लागि उनिहरुको प्रतिभालाई प्रस्फुटन गराई थप हौसला र प्रेरणा दिन सकियोस् भन्ने उद्देश्यका साथ

गीतकार पुरण क्षेत्रीको ‘खेलाडी’ गीतको म्यूजिक भिडियो सार्वजनिक (हेर्नुहोस् भिडियो सहित !)

 चैत्र ०५, २०७५

५ चैत्र, काठमाडौं / गीतकार पुरण क्षेत्रीको खेलाडी गीत ‘खेलाडी हौं हामी खेलाडी’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक मोहित श्रेष्ठ र सागर अविरल जिसी तथा गायिकाहरु प्रगति महरा र निर्मला घिसिङको स्वर रहेको खेलाडी गीतको म्यूजिक भिडियो आज युट्युवमार्फत् सार्वजनिक गरिएको हो । दिपिन थापाको नृत्य निर्देशन

नयाँ समाचार


लोकप्रिय समाचार