रोचक
२० वर्षको भाले मरेपछि दाहसंस्कार
दीपक बोहरा, २२ साउन, दाङ । लामो समयसम्म पालेको भाले मरेपछि दाङमा एक व्यक्तिले सोही भालेको दाहसंस्कार गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ पहरुवा निवासी शिव सुवेदीले त्यो भालेलाई १९ वर्ष १० महिना पाले । असोजमा त्यो भाले २० बर्ष पुग्थ्यो । तर, साउन १६ गते मर्यो । …
जहाँ बिरामीको शरीरमा आगो लगाएर गरिन्छ उपचार
१४ साउन, काठमाडौं । अहिलेसम्म त तपाईले औषधि तथा जडिबुटीबाटै बिरामीको उपचार गरेको देख्नु तथा भोग्नुभएको छ होला । तर छिमेकी मुलुक चीन चाँहि विरामीको शरीरमा आगो लगाएर समेत उपचार गर्ने चलन रहेको छ । बिरामीको जिउमा आगो लगाएर रोगको उपचार गर्ने यो विधिलाई ‘फायर थेरापी’ भनिन्छ । जुन पछिल्लो …
फ्याँकिएका १५ सय मास्कबाट बन्यो बेहुली पहिरन
०७ साउन, काठमाडौं । सन् २०२० सुरु भए यता संसारभरका मानिसहरु कोरोना भाइरस संक्रमणबाट बँच्नको लागि मास्क लगाइरहेका छन् । यस हिसाबले संसारमा दिनहुँ करोडौँको संख्यामा मास्क प्रयोग हुन्छन् र प्रयोग भैसकेका मास्क फोहोरमा फ्याँकिन्छन् । तर बेलायतका एक फेसन डिजाइनर टम सिल्भरउडले भने त्यसरी प्रयोग गरेर फ्याँकिएका मास्कबाटै निकै …
जंगलभित्र ७५ वर्षदेखि ५०० बढी कारको जाम
२९ असार, काठमाडौं । बेल्जियमको दक्षिण भागमा अवस्थित एउटा घना जंगलमा पछिल्लो ७५ वर्षदेखि कारको भीषण जाम भैरहेको छ । जंगलभित्र कारको ट्राफिक जाम, त्यो पनि ७५ वर्षदेखि ! यो अपत्यारिलो तर सत्य घटनाको यथार्थ चाहिं ऐतिहासिक नै छ । वास्तवमा उक्त ठाउँमा दोश्रो विश्वयुद्धदेखि नै कारको जाम लागिरहेको छ …
तीन दिनसम्म बेहुला बेहुली ट्वाइलेट जान नपाउने
२७ असार, काठमाडौं । हरेक धर्म, समुदाय तथा मुलुकमा विवाहका आ आफ्नै रितिरिवाज तथा परम्पराहरु छन् । हाम्रो देशमा पनि विभिन्न समुदायमा अनेक खालका बिहे संस्कारहरु रहेको पाइन्छ । जसमा छोरीलाई चिउरीको बोट दाइजो दिनेदेखि, सम्धी लडाइँ गर्ने र छोरीलाई विषयको प्याला दिनेसम्मका । उता इण्डोनेसियामा पनि योभन्दा झनै अनौठो …
आधा करोड लास गाडिएको संसारकै ठूलो चिहान
२२ असार, काठमाडौं । संसारमा करोडौँ चिहानहरु होलान् । तीमध्ये सबैभन्दा ठूलो चिहान चाहिँ इराकमा रहेको छ । इराकको नजफ शहरमा रहेको वादी अल सलाम नामक उक्त चिहानमा ५० लाखभन्दा धेरै लासहरु गाडिएका छन् । १४८५ एक्कड क्षेत्रफलमा फैलिएको उक्त चिहान भ्याली अफ पिसको नामले पनि चर्चित छ । उक्त …
मोटरसाइकल किन्न गएको ब्याक्तिलाइ भिखारी ठानेर बाहिर निकाल्दिए, यथार्थ थाहा पाएपछि सबैले हात जोडेर माफी मागे
एजेन्सी । भनिन्छ, मानिसको पहिचान उसको मनबाट गर्नुपर्दछ, तनबाट होइन । साथै उसको पहिचान कपडा हेरेर गर्न हुँदैन । संसारमा त्यस्ता धेरै मानिसहरु छन्, जो धनी भएपनि देखाउन चाहँदैनन् र सामान्यरुपमा नै हिँडिरहेका हुन्छन् । त्यस्ता मानिसहरुलाई अधिकांशले भिखारी सम्झिन्छन् र आफ्नो घमण्ड देखाउन थाल्छन् । यस्तै एउटा घटना एक …
पुरुषले मात्रै खाना पकाउने संसारकै अनौठो गाउँ
जेठ २६ गते, भारत । हाम्रो जस्तो परम्परागत समाजमा घरमा खाना पकाउने काम भन्ने बित्तिकै महिलाले नै गर्नुपर्छ भन्ने सोच छ । समाजमा अपवाद बाहेक घरमा खाना पकाउने काम गृहिणी महिलाले नै गर्दछन् । तर हाम्रै छिमेकी मुलुक भारतको एउटा यस्तो गाउँ छ जहाँका घरमा खाना पकाउने काम केवल पुरुषहरुको …
बिहे गर्दागर्दै बेहुलो गायवः बेहुलीले गरिन् जन्ती आएको केटासँग बिहे
भारत : एउटा अनौठो घटना बाहिरिएको छ । घटना भारतको हो जहाँ बेहुलो बेपत्ता भएपछि जन्ती आएको केटासँग बिहे गरिन् । बिहे समारोहबाटै बेहुला बेपत्ता भएपछि अप्ठेरोमा परेकी बेहुलीले जन्ती आएको एकजना युवकसँगै बिहे गरेकी छिन् । घटना भारतको उत्तरप्रदेशस्थित महाराजपुरमा भएको हो । समाचार अनुसार उक्त बिहे समारोहमा स्वयंवरको …
यस्तो गाउँ ! जहाँ बस्नको लागि एउटा अंग काट्नुपर्छ !
२४ चैत्र, काठमाडौं । हुन त संसारका जुनसुकै ठाउँमा बसोबास गर्नेहरुले पनि विभिन्न नियम कानून तथा शर्तहरु पालना गर्नुपर्दछ। तर यो दुनियाँमा एउटा यस्तो ठाउँ छ, जहाँ बस्नका लागि आफ्नो शरीरको एउटा अंग नै काटेर फ्याक्नु पर्दछ। हो, अन्टार्कटिका महादेशमा पर्ने भिल्ला लस एस्ट्रेलस नामक गाउँमा जान र बस्नका लागि …