२०७९ जेठ २, सोमवार

फोटो / फिचर

योगमा शिल्पा पनि

 चैत्र १७, २०७५

मापासे गरि सवारी साधन नचलाऔं

 फागुन ३०, २०७५

दाङको विजौरीको अस्थाई ट्राफिक पोष्टले सडकको छेउमा यसरी जनचेतनामूलक होर्डिङ वोड राखेको छ । उक्त वोर्ड नयाँ पाईला पुनःस्थापना केन्द्र विजौरीले सहयोग गरेको छ ।

दाङमा हात्तीपाईले विरुद्धको औषधि खुवाइँदै

 फागुन १५, २०७५

दाङको राप्ती प्रादेशीक अस्पतालमा हात्तीपाईले बिरुद्धको औषधि खाँदै नागरिक । दाङमा दशौँपटक हात्तीपाईले विरुद्धको औषधि खुवाउन शुरु गरिएको हो । तस्वीर ः दीपक बोहरा,लमही (दाङ), रासस

न्यानोको जोहो

 फागुन ०७, २०७५

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ सातकुलेमा पुराना सिरकलाई मर्मत गरि नयाँ बनाउदै । फागुनको पहिलो सातासम्म पनि झरिले नछाडेपछि गाउँलेहरु अझै बाख्ला सिरक बनाउदैछन् ।

यो वालापन

 फागुन ०५, २०७५

यो वालापन दाङको तुल्सीपुर उपमहानगर पालिका वडा नं. १७ मा एक वालक माटोमा खेल्दै