फोटो / फिचर
मापासे गरि सवारी साधन नचलाऔं
दाङको विजौरीको अस्थाई ट्राफिक पोष्टले सडकको छेउमा यसरी जनचेतनामूलक होर्डिङ वोड राखेको छ । उक्त वोर्ड नयाँ पाईला पुनःस्थापना केन्द्र विजौरीले सहयोग गरेको छ ।
दाङमा हात्तीपाईले विरुद्धको औषधि खुवाइँदै
दाङको राप्ती प्रादेशीक अस्पतालमा हात्तीपाईले बिरुद्धको औषधि खाँदै नागरिक । दाङमा दशौँपटक हात्तीपाईले विरुद्धको औषधि खुवाउन शुरु गरिएको हो । तस्वीर ः दीपक बोहरा,लमही (दाङ), रासस
न्यानोको जोहो
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ सातकुलेमा पुराना सिरकलाई मर्मत गरि नयाँ बनाउदै । फागुनको पहिलो सातासम्म पनि झरिले नछाडेपछि गाउँलेहरु अझै बाख्ला सिरक बनाउदैछन् ।
यो वालापन
यो वालापन दाङको तुल्सीपुर उपमहानगर पालिका वडा नं. १७ मा एक वालक माटोमा खेल्दै