फोटो / फिचर
अत्यन्तै सुन्दर देखिइन प्रियंका, हेनुस् पाँच सुन्दर तस्विर
मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडा सधै चर्चामा हुन्छिन् । उनको लाइफ स्टाइल, अभिनय देखि सुन्दरता सम्मले चर्चा पाउने गर्छ । पछिल्लो समय भने हालै उनले केही नयाँ तस्बिरले चर्चा पाएका छन् । नयाँ फोटोशुटका कारण उनको चर्चा चुलिएको छ । फोटो सुटमा उनी गर्जियस लुकमा देखिएकी छन । प्रियंकाले …
लुम्बिनी प्रदेशमा गत वर्षभन्दा घरेलु हिंसामा कमी
१९ मंसिर तुलसीपुर/ लुम्बिनी प्रदेश कार्यालय दाङले विहीबार पत्रकार सम्मेलन गरी प्रदेशका १२ जिल्लामा ८ सय २३ घरेलु हिंसा भएको जनाएको छ । विगतका बर्षहरुभन्दा यस वर्ष हिंसाका घटनाहरुमा कमी आएको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी बताए । प्रदेश कार्यालय दाङले १२ जिल्ला र ५३ …
दाङको गुहारखोलाको पुलवाट देखिएको दृश्य
तस्बिर साभारः प्रेम बस्नेतको फेसबुकवाट
काठमाडौंबाट यस्तो देखियो सूर्य ग्रहण
तस्विरः सामाजिक सञ्जाल
लकडाउनको प्रर्वाह
१३ चैत, बाँके / नेपाल–भारत सीमा बन्दपछि कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल–भारत सीमा नाका बन्द भएपछि जमुनाहामा चार महिने बच्चासहित अलपत्र परेकी दैलेखको दुल्लु नगपालिका–११ का विष्णा विष्ट । तस्वीरः काशीराम शर्मा/रासस
नायिका आँचलले गरिन् इन्गेजमेन्ट
नेपाली फिल्म इन्डस्टी्रमा प्रवेश गरेको छोटो समयमा नै सफल्ता कमाउन सफल आँचलले नाई नभन्नु ल – ४ बाट अभिनयमा प्रवेश गरेकी हुन् । केही समय अगाडिदेखि प्रेममा रहेका शर्मा र श्रेष्ठले सोमबार काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट गरेका हुन्। उनीहरुको फागुन अन्तिम साता विवाह हुने बताइएको छ। आँचलले विवाहपछि पनि …
राष्ट्रिय योग दिवस २०७६
तस्विर: माननीय प्रदेश सभासद अमर बहादुर डाँगी तुलसीको बिरुवामा पानी राखेर योग दिवसको उद्घाटन गर्नुहुँदै /
ग्रामीण सडकमा बस तान्दै यात्रु
बागलुङको भकुण्डे रायडाँडा ग्रामीण सडकखण्डमा फसेको बस तान्दै यात्रु । तस्वीरः खेमराज गौतम, रासस, गलकोट (बागलुङ)