प्रविधि
मंगलग्रहको अध्ययन गर्न चीनद्वारा महत्वाकाँक्षी मंगल यान प्रक्षेपण
रासस/एएफपी८ साउन, वेनचाङ, चीन / अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । संयुक्तराज्य अमेरिकाले पनि मंगलग्रहको अध्ययनका लागि आगामी जुलाई ३० मा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ । दुवै मुलुकबीच अथाह खगोलीय पिण्डहरुको खोजीमा …
फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङ्को सुविधा
तस्विर–फाइलरासस/एएनआई ३ साउन, वासिङ्टन डिसी / विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोबाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो । त्यस्तो सुविधा एन्ड्रोेएड र आइओएस मोबाईलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी …
एकपछि अर्को कम्पनीले प्रचार गराउन छोडेपछि फेसबुकले सात अर्ब अमेरिकी डलर गुमायो
१३ असार, काठमाडौँ / एकपछि अर्को कम्पनीले प्रचार गराउन छोडेपछि फेसबुकले सात अर्ब २० करोड अमेरिकी डलर गुमाएको छ । फेसबुकले घृणात्मक अभिव्यक्ति र गलत सूचना रोक्न उपयुक्त कदम नचालेको भन्दै बहुराष्ट्रिय कम्पनीहरूले प्रचार रोकेपछि फेसबुकको कारोबारसँगै मार्क जुकरबर्गको कुल सम्पत्तिमा प्रत्यक्ष असर परेको हो । सामाजिक सञ्जाल फेसबुकको पेज …
आज खण्डग्रास सूर्यग्रहण बिहान १० बजेर ५४ मिनेटदेखि लाग्दै
७ असार, काठमाडौँ / आइतबार बिहान १० बजेर ५४ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण लाग्नेछ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने छ । काठमाडौँमा बिहान १० बजेर ५४ मिनेट, पोखरामा बिहान १० बजेर ५२ मिनेट, महेन्द्रनगर कञ्चनपुरमा बिहान १० बजेर ५४ मिनेट, जनकपुरमा बिहान १० …
‘प्लाज्मा आयोन टेक्नोलोजी’ प्रयोग गरी पैसालाई सङ्क्रमणरहित बनाउन सुझाव
४ असार, काठमाडौँ / के तपाईंलाई थाहा छ ? पैसाबाट कोरोना भाइरस सर्ने सम्भावना धेरै हुन्छ । पैसा नभए हाम्रो घर व्यवहार चल्दैन । जहाँ जानुस् पैसा छैन भने कुनै काम बन्दैन । तर हामीले ख्याल गर्नैपर्छ कि पैसाबाट पनि विभिन्न सङ्क्रमण फैलिने गर्छन् । दैनिकरुपमा प्रयोग गर्ने पैसा हामीले …
अरब क्षेत्र (यूएई)को पहिलो अन्तरिक्ष यान केही हप्तामै मङ्गल ग्रहमा प्रक्षेपण हुँदै, अग्रगामी कदम हुने आशा
३१ जेठ, काठमाडौँ / अरब क्षेत्रको पहिलो अन्तरिक्ष लक्ष्यको रूपमा रहेको यूएईको मङ्गल ग्रहमा जाने यान केही हप्तामै प्रक्षेपण हुने बताइएको छ । अर्को हप्ता त्यसका लागि यानमा इन्धन भर्ने काम सुरु हुने बताइएको छ । करिब ४९ करोड ३० लाख किलोमिटर टाढा रहेको मङ्गलको कक्षमा पुग्न सो यानलाई सात …
‘कोभिड–१९ का सूचना एउटै वेबबाट, क्वारेन्टाइनको निगरानी एप्सबाट’
– नारायण ढुङ्गाना १४ चैत, काठमाडौँ / कोभिड–१९ को यथार्थ जानकारीबारे तपाईं अलमलमा परिरहनुभएको छ ? सामाजिक सञ्जालमा आउने फरक–फरक सूचनाले हैरानी खेपिरहनुभएको पो छ कि ? अब ढुक्क हुनुहोस् । तपाई त्यो हैरानीबाट मुक्त हुँदै हुनुहुन्छ । आजदेखि कोभिड–१९ का आधिकारिक सूचना एकै ठाउँबाट जानकारी लिन सक्नुहुनेछ । सँगै …
कोरोना भाइरस र सूचना प्रविधि !
अधिकांश नेपाली मनहरुमा अहिले कोरोना भाइरसको धेरै नै त्रास छ । यद्यपी यो स्वागत नगरी आउने होइन, तर यसका बावजुद हामीले अर्कोपाटोबाट हेर्ने हो भने प्रविधिका धेरै ढोकाहरु खुलिसकेका छन्, अहिले लकडाउनको अवस्थामा आईपुग्दा मानिसहरुमा अनलाईन भन्ने शब्द झुण्डीरहेको छ । अझ भनौ HTTP request मा धेरै नै traffic आउन …
श्रमजीवी पत्रकार र सञ्चारमाध्यमलाई राहत प्याकेजमा समेट्न आग्रह
१९ चैत, काठमाडौँ / न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकार र आमसञ्चार प्रतिष्ठानहरुलाई श्रमजीवी पत्रकारहरु जोखिमपूर्ण अवस्थामा पनि नागरिकलाई सुसूचित गर्ने जिम्मेवारीसहित कार्यस्थलमा रहेकाले उनीहरुलाई उचित राहत र पारिश्रमिक दिन माग गरेको छ । समितिका अध्यक्ष राजेन्द्र अर्यालले सरकारले घोषणा गरेको राहत प्याकेजमा श्रमजीवी पत्रकार र आमसञ्चारमाध्यमसँग सम्बन्धित विषय समावेश नभएकाले …
माइक्रोसफ्टको कार्यकारी महानिर्देशकबाट बिल गेट्सले राजीनामा दिए
१ चैत्र, काठमाडौं / बिल गेट्सले माइक्रोसफ्टको कार्यकारी महानिर्देशकबाट राजीनामा दिनुभएको छ । सामाजिक सेवामा सक्रिय रहने भन्दै उहाँले पदबाट राजीनामा दिएको माइक्रोसफ्टले जनाएको छ । उहाँले बेर्कसायर हाथावे नामको कम्पनीबाट पनि राजीनामा दिनुभएको छ । फोब्र्स पत्रिका अनुसार उहाँ विश्वका दोश्रो धनी व्यक्तिको रुपमा चित्रण गर्नुभएको छ । अमेजनका …