चलचित्र
कबड्डी–४ मा हिरोइनमा मिरुना र गौमाया
२४ चैत्र, काठमाडौं । रामबाबु गुरूङको निर्देशनमा बन्न लागेको चलचित्र कबड्डी–४ का लागि नायिकामा मिरुना मगर र गौमाया यात्री चयन भएका छन्। दुवै जना अहिले चलचित्रको वर्कशपमा छन्। मिरुनाले केही नेपाली चलचित्र गरेकी छिन् भने गौमाया यहि चलचित्रमा डेब्यू गर्दैछिन्। यो चलचित्रमा नायक दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, जयनन्द …
नेपाली कलाकारहरुको होली
१५ चैत्र, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष र यस वर्षको होली केही खल्लो बन्न पुग्यो। गत वर्षको तुलनामा यो वर्ष होलीको केही चहलपहल भए पनि खासै उल्लासमय नभएको बताइएको छ। आज काठमाडौँ उपत्यकासहित देशभरका पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ। नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि यो वर्ष …
‘बिहे पास’को छायांकन सुरु
१३ चैत्र, काठमाडौं । फिल्म ‘बिहे पास’ को छांयाकन आजबाट सुरु भएको छ। फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको छ । निर्देशक प्रवेश पौडेलले फिल्मको शुभ मुहर्त गरेको र समाजिक सञ्जाल मार्फत छायांकन सुरु भएको जानकारी दिएका हुन् । फिल्म ‘होस्टेल’ बाट चर्चा कमाएकी प्रकृतिले यस फिल्ममार्फत …
बलिउड नायक आमिर खानलाई कोरोना संक्रमण
११ चैत, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहँदा बलिउड नायक आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणपछि उनी क्वारेन्टाइनमा बसेका उनका प्रवक्ताले बताएका छन् । उनले भनेका छन्, ‘आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी होम क्वारेन्टाइनमा बसी प्रोटोकल फलो गरिरहेका छन् ।’
‘नाइ नभन्नु ल ६’ को जेठबाट छायांकनमा जाने
०६ चैत्र, काठमाडौं । नाइ नभन्नु ल ५ सम्म बनाइसकेको टोलीले अबभने नाइ नभन्नु ल ६ को तयारी थालेको छ। जेठबाट छायांकनमा जाने भनिएको फिल्ममा महिला कलाकारको खोजी भइरहेको बताइएको छ। फिल्ममा अघिल्लो फिल्ममा बाल कलाकारको भूमिका निर्वाह गरिसकेकी सेड्रिना शर्मासँग अनुहार मिल्ने तर उनीभन्दा केही उमेर बढी भएको कलाकारको …
नायिका केकीको नयाँ लुक्स, किन कपाल खौरिन
नायिका केकी अधिकारी नयाँ लुक्समा देखिएकी छन्।इन्स्टाग्राममार्फत उनले आफ्नो कपाल खौरिएपछिको नयाँ लुक्स सार्वजनिक गरेकी हुन्। कपाल किन खौरिएको भनेर केही नबताए पनि उनले आफ्नो आगामी प्रोजेक्टमा फरक भूमिकामा देखिने संकेत दिएकी छन्। २०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ को कथामा केकीले फिल्म …
वर्षा राउतको सर्ट फिल्म ‘सावधान’ रिलिज
०१ चैत्र, काठमाडौं । वर्षा राउतको अभिनय रहेको सर्ट फिल्म सावधान रिलिज भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज भएको फिल्मले उत्साहजनक प्रतिक्रिया बटुलिरहेको छ । दीपेन्द्र लामाद्वारा लिखित तथा निर्देशित फिल्ममा बालयौन दुराचारको विषयलाई उठाइएको छ । सानी बालिकामाथि आफ्नै नजिकको आफन्तबाट यौन दुर्व्यवहार हुने तर उसको कुरालाई …
‘आँधी तुफान २’ फिल्म निर्माण घोषणा
२० फागुन, काठमाडौं । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार काठमाडौ मल स्थित डाड्युपन्यु रेष्टुरेन्ट आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा गरिएको हो । दशक अगाडि निर्माण भएको फिल्म ‘आधी तुफान’को सिक्वेलको रुपमा फिल्म निर्माण हुन लागेको हो । मदन घिमिरेको निर्देशक रहने फिल्ममा आरती …
आर्यन र उपासना ‘मिरर’मा पनि
२० फागुन, काठमाडौंँ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीलाई मुख्य भुमिका ‘मिरर’ फिल्म निर्माण हुने भएको छ । थुप्रै नेपाली फिल्मका कोरियोग्राफर कविराज गहतराजको निर्देशन रहने फिल्ममा प्रशान्त ताम्राकारको पनि अभिनय रहने बताइएको छ । कविराजले यसै फिल्मबाट निर्देशन डेब्यु गर्न लागेका हुन् । चलचित्र बिकाश बोडमा …
अभिनेत्री एश्वेर्या रायजस्तै देखिने युवती रातारात चर्चामा
काठमाडौं – बलिउड अभिनेत्री एश्वेर्या राय बच्चनजस्तै देखिने एक पाकिस्तानी युवती रातारात चर्चित बनेकी छिन्। भारतीय संचारमाध्यमले एश्वेर्या राय बच्चनजस्तै देखिने पाकिस्तानी आमना इमरानबारे प्राथमिकताका साथ समाचारहरु बनाएका छन्। टिकटक तथा इन्स्टाग्राममा उनका तस्बिर र भिडियोहरु यतिबेला निकै भाइरल बनिरहेका छन्। एश्वेर्या रायजस्तै देखिएपछि उनको भिडियो तथा फोटोहरुमा लाइक र …