चलचित्र
सुटिङका लागि अनुपम, बोमन र परिणिती नेपाल आउँदै
१६ भदौ, काठमाडौं । वलिउडका कालाकारहरु अमिताभ बच्चनसहित अनुपम, बोमन र परिणिती नेपाल आउँदैछन् । चलचित्र ‘उचाई’को छायांकनका लागि करिब ४० दिनको सुटिङ सेड्यूल लिएर अक्टुबर महिनामा नेपाल आउन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । निर्देशकमा सुरज बर्जत्य रहेको चलचित्रमा नायक अमिताभ बच्चनको पनि मुख्य भूमिका रहनेछ । तर, …
कलाकार शम्भुराज थापाको कोरोनाबाट निधन
५ भदौं, काठमाडौं । कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएको छ । ५५ वर्षीय थापा तीन दशकदेखि कलाकारितामा सक्रिय रहेका थिए । उनको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको कलाकार हरिवंश आचार्यले जानकारी दिए । थापालाई तीन साता अगाडि कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन …
‘आँधि तुफान–२’ को छायाँकन सकियो
०४ भदौ, काठमाडौं । नेपाली चलचित्र ‘आँधी तूफान २’ को छायाँकन सकिएको छ । बुधबारबाट चलचित्रको छायाँकन सकिएको लेखक तथा निर्माता मौनता श्रेष्ठले जानकारी दिए । कोरोनाका कारण यस चलचित्रको छायाँकन दुई चरणमा पुरा गरिएको हो । ‘निषेधाज्ञा अगाडि ७ दिनमात्र छायाँकन गर्न पाएका थियौं । अहिले २४ दिन गरी …
करिब १५ महिनापछि ‘सक्किगोनि’मा फर्किइन् रक्षा
कलाकार रक्षा श्रेष्ठ हाँस्य टेलिसिरियल ‘सक्किगोनि’मा फर्किएकी छिन् । भोलि बिहीबार प्रशारण हुने नयाँ भागबाट दर्शकले रक्षालाई हेर्न पाउने भएका छन् । रक्षा झण्डै १५ महिनापछि ‘सक्किगोनि’मा फर्किएकी हुन् । टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार समेत रहेका कुमार कट्टेलले बिहीबारको भागदेखि टेलिसिरियलमा रक्षाको अभिनय रहने जानकारी दिए । ‘रक्षाजी सक्किगोनिमा …
‘बजरंगी भाईजान २’को सिक्वेल बन्ने
०४ साउन, काठमाडौं । अभिनेता सलमान खान र अभिनेत्री करीना कपूर खानको फिल्म ‘बजरंगी भाईजान’लाई बलिउडकै एउटा उत्कृष्ट फिल्म मानिन्छ । सन् २०१५ मा रिलिज भएको यो फिल्मले बक्सअफिसमा ३ सय २० करोड रुपैंयाँ बढी कलेक्सन गरेको थियो । फिल्म रिलिजको अहिले ६ वर्ष पुरा भएको छ । फ्यानहरु फिल्मको …
‘मिस वर्ल्ड’मा ‘पपुलर च्वाइस’का लागि नम्रतालाई भोट
३१ असार, काठमाडौं । यो बर्षको डिसेम्बर १६ तारिखमा अमेरिकामा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’को ‘मिस पपुलर च्वाइस’ विधाका लागि भोटिङ आह्वान गरिएको छ । विश्व सुन्दरी प्रतियोगितामा नेपालबाट ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले सहभागीता जनाउँदैछिन् । ‘मिस नेपाल वर्ल्ड’को आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ र नम्रताले यो विधाका …
फिल्म क्षेत्रभित्र नै विकल्प खोज्नुपर्छः नायक पुष्प खड्का
३० असार, काठमाडौं । नेपाली चलचित्रका सफल नायक पुष्प खड्काले संकटको यो समयमा मनोरञ्जन क्षेत्र भित्र नै विकल्प खोज्नुपर्ने बताएका छन् । पुष्पले चलचित्र उद्योग लामो समयदेखि ठप्प रहेको समयमा आफूले नयाँ विकल्पको खोजी नगरेको बताएका छन् । उनले भने–‘मैले अहिले नै अरु केही काम पनि सुरु गर्नुपर्छ कि भनेर …
बलिउडका अभिनेता दिलीप कुमारको निधन
२३ असार, काठमाडौं । बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो । दिलीप कुमारले बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको सो अस्पतालका डाक्टर पार्करले जनाएका छन् । ११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर …
कपाल मुन्डन गर्ने ६ नेपाली नायिका
अभिनेत्री केकी अधिकारीले कपाल मुन्डन गरेको प्रसंग यतिबेला फिल्मबृत्तमा चर्चित छ । उनले कपाल मुन्डन गर्नुको कारणबारे फ्यानहरूबीच पनि उत्तिकै कौतुहलता रहेको बुझिन्छ । कपाल महिलाहरूको सुन्दरतासँग जोडिन्छ । आफ्नो कपाललाई लिएर उनीहरू निकै सचेत पनि हुन्छन् । महिलाको ३२ लक्षणको परम्परागत मापनमा लामो तथा कालो कपाल पनि पर्छ । …
‘माइतीघर–२’ मा अनमोलको मुख्य भूमिका
२६ चैत्र, काठमाडौं । फिल्म माइतीघर–२ बन्ने भएको छ। दी सुपर काजोल फिल्मसले उक्त फिल्म निर्माण गर्न लागेको हो। नायक तथा निर्देशक भुवन केसीले फिल्म आफ्नो ब्यानरमा दर्तासमेत गरिसकेका छन्। फिल्मको कथावस्तु तयार भइसकेको बताइएको छ। माइतीघर–२ र पारसमध्ये कुन फिल्म पहिले बन्ने भने पक्का नभएको निर्माता तथा निर्देशक केसीले …