खेलकुद
नेपाल – अष्ट्रेलियाबीचको खेल स्थगित
२० फागुन, काठमाडौं । विश्वकप फुटबल छनोटअन्तर्गत नेपाल र अष्ट्रेलियाबीच दशरथ रंगशालामा यही मार्च ३० तारिखमा खेल्ने खेल स्थगित भएको छ । फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले अष्ट्रेलियासँग बुटबल खेल स्थगित भएको हो । एसियन फुटबल कन्फडेरेसन(एएफसी)ले नेपाल–अष्ट्रेलियाबीचको खेल स्थगित गरेको हो । अखिल नेपाल फुटबल संघ …
खुला पुरुष भलिबल जारी
फागुन १६ तुलसीपुर दाङ । दाङ तुलसीपुर अरनिको मैदानमा जारी जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशी को खुला पुरुष भलिबल प्रतियोगितमा डल्फिन फिड कैलाली,पिवाईसी रुकुम र हिरा डागी फाउन्डेसन ले बिजयी सुरुवात गरेका छ्न् । नेपाल गणतान्त्रिक खेलकुद महासंघ को आयोजना मा संचालित प्रतियोगिता को आईतवार सम्पन्न लिग चरण का …
दाङ तुलसीपुर अरनिको मैदानमा खुला पुरुष भलिबल प्रतियोगिता २०७७ सुरु
दाङ तुलसीपुर अरनिको मैदानमा जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला पुरुष भलिबल प्रतियोगिता २०७७ आज (शनिबार)देखि सुरु हुदैछ । सबैका लागि खेलकुद, खेलकुदमा बैज्ञानिक नयाँ संरचना अमुल परिबर्तन भन्ने मुल नाराका साथ स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको …
युरोपा लिगमा आर्सनलद्वारा बेनिफिका पराजित
१४ फागुन, काठमाण्डाै । युरोपा लिग फुटबलमा आर्सनलले बेनिफिकालाई पराजित गरेको छ । गएराति भएको खेलमा लिगको समूह ‘बी’ को शीर्ष स्थानमा रहेको आर्सनलले बेनिफिकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । यस्तै समूह ‘सी’ को शीर्ष स्थानमा रहेको वायर लिभान्कुसे योङ ब्वाइजसँग २-० गोल अन्तरले पराजित भएको छ । …
स्पेनिस ला लिगा : शीर्ष स्थानमा रहेको एट्लेटिकाे मड्रिड लेभान्टेसँग पराजित
९ फागुन, काठमाण्डाै – स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको एट्लेटिकाे मड्रिडलाई लेभान्टेले पराजित गरेको छ । आठौं स्थानमा रहेको लेभान्टेले शीर्ष स्थानमा रहेको एट्लेटिकाे मड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो । जितसँगै लेभान्टेको ३१ अङ्क भएको छ । शीर्ष स्थानमा रहेको एट्लेटिकाे मड्रिडको ५५ अङ्क रहेको छ । …
महिला लिगमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच अन्तिम खेल हुँदै
७ फागुन,काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा आज अन्तिम खेल हुँदैछ ।दिउँसो २ बजे दशरथ रङ्गशालामा एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल हुँदै छ । एपीएफले लिगको उपाधि जितिसकेको छ भने आर्मी उपविजेता बनिसकेको छ । डबल राउण्ड रोबिनको आधारमा सुरु भएको खेलमा ७ समूह सहभागी भएका थिए । …
मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडीकोरुपमा पुरस्कृत
२६ माघ, काठमाडौं । बार्सिलोनाका स्ट्राइकर लियोनेल मेस्सीले आइतबार दशकका सर्वोत्कृष्ट पुरुष खेलाडीको पुरस्कार पाएका छन् । दी इन्टरनेसनल फेडरेसन अफ फूटबल हिस्ट्री यान्ड स्ट्याटिस्टिक्सले मेस्सीलाई शीर्ष स्थानमा राखेको छ । यस संस्थाले संसारभरिका १५० देशहरूले विगत एक दशकको सर्वोत्कृष्ट खेलाडीका लागि एक सर्वेक्षण गरेको थियो । उसले प्रत्येक महादेशको …
इङ्ग्लिस प्रिमियर लिगमा एभर्टन छैठौं र एस्टोन भिल्ला आठौँ स्थानमा प्रवेश
२५ माघ, काठमाण्डाै । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन छैठौं स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग ३–३ गोलको बराबरी खेल्दै एभर्टन छैठौं स्थानमा उक्लिएको हो । यस्तै एस्टोन भिल्ला आठौँ स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा आर्सनललाई १–० गोल अन्तरले पराजित गर्दै एस्टोन भिल्ला आठौँ स्थानमा …
आज देखि राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेल सुरु
२४ माघ, काठमाण्डाै । आजदेखि राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको दोस्रो चरणका खेल सुरु हुँदै छ । आज दिउँसो विभागीय क्लब त्रिभुवन आर्मी र चौदण्डीगढी नगरपालिकाबीचको खेल हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । पहिलो चरणको खेल सकिँदा आर्मीले ६ मध्ये ४ खेलमा जित र एक खेलमा हार …
लखन कप फुटबल प्रतियोगिता हुने
२० माघ, तुलसीपुर । दाङको तुलसीपुरमा लखन कप फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मगर युवा संघ तुलसीपुर नगर कमिटीले मंगलबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर फागुन २ गतेदेखि प्रतियोगिताको सुरु गर्ने जानकारी गराएको हो । शहिद लखन थापाको सम्झना तथा खेलकुद क्षेत्रको विकासका लागि टेवा पु¥याउने उद्देश्यले प्रतियोगिताको …