अर्थ/व्यवसाय
साउन २० देखि सानिमा लाइफको आईपीओ निष्काशन हुने
१४ साउन, काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले यही साउन २० देखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय अङ्कित दरका ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये तीन लाख कित्ता सेयर कर्मचारीका लागि, तीन लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५४ लाख …
दाङमा सवारी कारवाहीबाट एक करोड राजस्व संकलन
साउन १० गते, दाङ / जिल्लामा एक वर्षको अवधीमा सवारीका साधन कारवाहीबाट १ करोड भन्दाबढी राजस्व संकलन गरिएको छ ।एक वर्षमा १५ हजार बढी सवारी साधन कारवाहीमा पर्दा १ करोड भन्दा बढी राजस्व संकलन भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७(०७८ मा १५ हजार …
मेरो सेयरमा अब ‘माइ होल्डिङ’ फिचर
४ साउन, काठमाडौं । मेरो सेयर सफ्टवेरमा ‘माइ होल्डिङ’ नामक नयाँ फिचर थपिएको छ । सेयर बिक्री गर्दा उल्लेख गरिने सेयरको बिक्री स्रोत (माइ पर्चेज सोर्स)सँगै नयाँ फिचर ‘माइ होल्डिङ’ थप गरिएको केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले जनाएको छ । नयाँ आर्थिक वर्षसँगै दोस्रो बजारमा हुने सेयर लगानीकर्ताले कुन सेयर …
प्रि–ओपनिङमा सेयर मूल्य दुई प्रतिशतसम्म मात्रै घटबढ हुने
१ साउन, काठमाडौं । अब दोस्रो बजारको प्रि–ओपनिङ सेसनमा कम्पनीको सेयर मूल्य घटबढको सीमा दुई प्रतिशतमा झारिएको छ । नेपाल स्टक एक्सजेन्जले धितोपत्र कारोबार सञ्चालन विनीयमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि पाँच प्रतिशत रहेको प्रावधानका कारण अनेपेक्षित रुपमा कम्पनीहरुको मूल्य बढेको पाइएपछि दुई प्रतिशतमा सीमित गरिएको नेपाल …
दाङ जिल्ला भित्रका सबै स्थानिय तहको वजेट सार्वजनिक
तुलसीपुर उपमहानगरको बजेट ३ अरब ३९ करोड तुलसीपुर उपमहानगरपालिकाले कोभिडको संक्रमणलाई मध्यनजर गर्दै यस वर्ष स्वास्थ्य, कृषि, रोजगार, गरिबी निवारण तथा शिक्षालाई प्राथमिकता दिएर वजेट विनियोजन गरेको छ । स्वास्थ्य र पूर्वाधार विकासलाई प्रथामीक्ता दिदै आर्थिक वर्ष २०७८÷०७९ मा ३ अरब ३९ करोड ९६ लाख १५ हजार अनुमानित बजेट ल्याएको …
असार २५ गतेभित्र कर तिर्नुपर्ने : यस्तो छ सरकारको निर्देशन
असार २ गते, काठमाडौं । असार २५ गतेभित्र कर तिर्न सरकारले निर्देशन दिएको छ। बुधबार सूचना सार्वजनिक गर्दै आन्तरिक राजस्व विभागले असार २५ भित्र सबै प्रकारको कर दाखिला गर्न निर्देशन दिएको हो। विभागले मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर बुझाउन निर्देशन …
लुम्बिनीमा ४० अर्ब ९५ करोडको बजेट (पूर्णपाठसहित)
असार २ गते, बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन …
सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (हेर्नुहोस् बजेटको पूर्णपाठ)
जेठ १६ गते, काठमाडौं । अनेक आलोचना र प्रतिक्रियाका बीच सरकारले अध्यादेशबाट पूर्ण आकारको बजेट ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै बजेटसम्बन्धी तीन अध्यादेश जारी गरेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सार्वजनिक गरे । सरकारले संसद विघटन गरेकाले नयाँ संविधान आएपछि …
निषेधाज्ञाभर कर्जा तिर्न नसके जरिवाना नलाग्ने
जेठ ४ गते, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड१९ संक्रमण न्यूनीकरणका लागि हाल देशका विभिन्न स्थानमा जारी निषेधाज्ञा अवधिभर कर्जा तिर्न नसके जरिवाना नलाग्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मंगलबार सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट कर्जा असुलीमा कुनै जरिवाना वा अतिरिक्त शुल्क लिन …
सोना सिमेन्टद्धारा प्रत्येकदिन २० थान अक्सिजन सहयोग
बैशाख ३१ गते, दुधरास । कोरोना संक्रमणका कारण जिल्लामा अक्सिजनको चरम अभाब भैरहेको बेला दाङको दुधरासमा रहेको सोनापुर सिमेन्ट्स उद्योगलेले अक्सिजन उपलब्ध गराउन सुरु गरेको छ । प्रत्येकदिन निशुल्करुपमा दाङका कोभिड रोगका बिरामिहरुका लागि २० थान अक्सिजन सहयोग गर्ने कम्पनिको निर्णय भए अनुसार बिहिबार देखि जिल्लामा अक्सिजन उपलब्ध गराउन सुरु …