अन्तर्राष्ट्रिय
वुहानमा ७ जनामा कोरोना संक्रमण देखिएपछि सबैको परीक्षण गरिने
१९ साउन, काठमाडौँ । कोरोना भाइरसको उत्पतिस्थल मानिएको चीनको हुबेई प्रान्तको राजधानी वुहानमा पुनः कोरोना संक्रमण देखिएको छ । बुहानमा ७ जनामा कोरोना संधmमण देखिएपछि सबैको परीक्षण गरिने भएको छ । करिब १ करोड १० लाख जनसंख्या रहेको उक्त शहरमा पछिल्लो समय केही व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि सबैको परीक्षण गर्न …
कोरोनाबाट विदेशमा थप ३९ नेपालीको मृत्यु
१७ साउन, काठमाडौं । कारोना भाइरसको संक्रमणका कारण पछिल्लो तीन सातामा विदेशमा थप ३९ नेपालीको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मलेसियामा ३७ जना, इराक र युगान्डामा १र१ गरी थप ३९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जानकारी दिएकोछ । एनआरएनएका अनुसार कोरोना संक्रमणले अहिलेसम्म भारतसहित विश्वभर २९ …
टोकियो ओलम्पिक : एकै संस्करणमा जापानले जित्यो अहिलेसम्मकै धेरै स्वर्ण
१६ साउन काठमाडौं । जापानले आफ्नै देशमा भइरहेको टोकियो ओलम्पिक २०२० मा १७ स्वर्णपदक जितिसकेको छ । यसअघि धेरै स्वर्ण जित्नेमा अगाडि रहने अमेरिका र चीनलाई यस पटक जापानले टक्कर दिइरहेको छ । त्यति मात्र होइन जापानले एकै ओलम्पिकमा सर्वाधिक स्वर्ण समेत जितेको छ । शुक्रबार फेन्सिङ अन्तर्गत पुरुष इपीमा …
चीनको नन्जिङ सहरमा फैलियो कोरोना संक्रमण
१५ साउन, काठमाडौं । चीनमा पछिल्लो समय देखिएको कोरोना संक्रमण सबैभन्दा पहिला वुहान सहरमा फैलिएको संक्रमणयताकै ठूलो भएको चिनियाँ सञ्चारमाध्यमहरुले बताएका छन् । जुलाई २० मा चीनको नन्जिङ सहरको विमानस्थलमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता अहिलेसम्म दुई सय जनामा कोरोना संक्रमण देखिइसकेको छ । नान्जिङबाट आउने …
जहाँ बिरामीको शरीरमा आगो लगाएर गरिन्छ उपचार
१४ साउन, काठमाडौं । अहिलेसम्म त तपाईले औषधि तथा जडिबुटीबाटै बिरामीको उपचार गरेको देख्नु तथा भोग्नुभएको छ होला । तर छिमेकी मुलुक चीन चाँहि विरामीको शरीरमा आगो लगाएर समेत उपचार गर्ने चलन रहेको छ । बिरामीको जिउमा आगो लगाएर रोगको उपचार गर्ने यो विधिलाई ‘फायर थेरापी’ भनिन्छ । जुन पछिल्लो …
गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जनाको मृत्यु
११ साउन, काठमाडौं । उत्तरी भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जना पर्यटकको मृत्यु भएको छ । आइतबार हिमाचल प्रदेशमा भएको उक्त दुर्घटनामा परी थप तीनजना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको एक भिडियोमा पहाडको माथिबाट खसेको ढुङ्गाले एउटा पुल नै भत्काएको देखिएको छ । हिमाचल प्रदेशका मुख्यमन्त्री …
फ्याँकिएका १५ सय मास्कबाट बन्यो बेहुली पहिरन
०७ साउन, काठमाडौं । सन् २०२० सुरु भए यता संसारभरका मानिसहरु कोरोना भाइरस संक्रमणबाट बँच्नको लागि मास्क लगाइरहेका छन् । यस हिसाबले संसारमा दिनहुँ करोडौँको संख्यामा मास्क प्रयोग हुन्छन् र प्रयोग भैसकेका मास्क फोहोरमा फ्याँकिन्छन् । तर बेलायतका एक फेसन डिजाइनर टम सिल्भरउडले भने त्यसरी प्रयोग गरेर फ्याँकिएका मास्कबाटै निकै …
के हो ‘पेगासस स्पाइवेयर’ यसले कसरी जासुसी गर्छ ?
०५ साउन, एजेन्सी । भारतमा विभिन्न नेता, मन्त्री तथा पत्रकाहरु समेत गरी २५ सय भन्दा धेरै मानिसहरुको एक जासुसी सफ्टवेयरको माध्यमबाट फोन ट्यापिंङ भएको भनी एक चर्चित राजनीतिज्ञको ट्वीटपछि संसारकै शक्तिशाली ह्याकिङ सफट्वेयर मानिने पेगासस पुनः एकपटक चर्चामा आएको छ । सन् २०१९ मा संसारका सयौँ पत्रकार तथा सामाजिक अभियन्ताहरुको …
‘बजरंगी भाईजान २’को सिक्वेल बन्ने
०४ साउन, काठमाडौं । अभिनेता सलमान खान र अभिनेत्री करीना कपूर खानको फिल्म ‘बजरंगी भाईजान’लाई बलिउडकै एउटा उत्कृष्ट फिल्म मानिन्छ । सन् २०१५ मा रिलिज भएको यो फिल्मले बक्सअफिसमा ३ सय २० करोड रुपैंयाँ बढी कलेक्सन गरेको थियो । फिल्म रिलिजको अहिले ६ वर्ष पुरा भएको छ । फ्यानहरु फिल्मको …
ओलम्पिक भिलेजमा बस्ने दुई खेलाडीलाई कोरोना पुष्टि
०३ साउन, काठमाण्डौ । टोकियो ओलम्पिक सुरु हुन ५ दिन मात्रै बाँकी रहँदा दुई खेलाडीमा पनि कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । ओलम्पिक भिलेजमा बस्दै आएका दुई खेलाडीमा सङ्क्रमण पाइएको टोकियो ओलम्पिकको आयोजक कमिटीले पुष्टि गरेको छ । सङ्क्रमित सबैको परिचय गोप्य राखिएको छ । सुरक्षित भनिएको ओलम्पिक भिलेजमै सङ्क्रमित …