साता राशिफल

माघ २१, २०७७  | ३१५ पटक पढिएको

माघ कृष्ण पक्ष षष्ठी तिथि २०७७ माघ २१ गते बुधबार
सूर्याेदयः ०७ः०७ सूर्यास्तः ५ः४५
ज्यो. मेघराज आचार्य
भेट्ने समयः बिहान ७ देखि ९ः३० बजे
साझ ०४ः३० बजेदेखि
फोन ०८२ः४११००३ मो.नः ९८४७८७३१४७, ९८१२८५३३२१

मेषः
२१ गते – धन लाभ हुने, कारोबारमा सफलता मिल्ने छ ।
२२ गते – प्रेममा सफलता, पारिवारिक सुख ।
२३ गते – व्यापारमा वृद्धि, मन परेको मित्रसँग मिलन हुने ।
२४ गते – यातायातमा चिन्ता, वाहानादि चलाउदाँ सजग रहनु ।
२५ गते – मनमा चिन्ता, काममा बाधा व्यवधान ।
२६ गते – प्रशासन कार्यमा झमेला, अन्य क्षेत्र सामान्य ।
२७ गते – मनमा डर त्राश होला, कारोबारमा सचेत हुनु होला ।

वृषः
२१ गते – आक्रोश बढ्ने, परिश्रम बढी ।
२२ गते – बौद्धिक वर्गमा चिन्ता, अन्यमा राम्रो ।
२३ गते – राजनैतिक क्षेत्रमा चिन्ता, अन्य राम्रै छ ।
२४ गते – झैझगडा हुने, धन खर्च बढ्ने ।
२५ गते – समस्या उस्तै, धर्ममा मन जाने ।
२६ गते – मन परेको भेटिने, राम्रो पनि उस्तै ।
२७ गते – समय मिश्रित, खर्च यथावत ।

मिथुनः
२१ गते – आरोप लाग्ने, मनमा चिन्ता ।
२२ गते – कृषिमा राम्रो, धनखर्च बढ्ने ।
२३ गते – धनमाल हराउला, अरुलाई आर्कषण गर्न सकिने ।
२४ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
२५ गते – धनलाभ, खेलमा विजयी ।
२६ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२७ गते – झमेला आइपर्ने, मानहानी होला ।

कर्कटः
२१ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२२ गते – श्रमिकवर्गमा राम्रो, मान पाइने ।
२३ गते – उपहार पाइने, होटल व्यापारमा फाइदा होला ।
२४ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२५ गते – सामाजिक मान पाइने, धार्मिक यात्रा होला ।
२६ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
२७ गते – सन्तानबाट सुख, मान पाइने ।

सिंहः
२१ गते – रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
२२ गते – मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२३ गते – झैझगडा होला, धनर्खच बढ्ला ।
२४ गते – नवीनकार्य शुरु हुने, ठुला बडासँग भेट ।
२५ गते – बिग्रेको काम बन्ने, व्यापारमा राम्रो ।
२६ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
२७ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।

कन्याः
२१ गते – मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
२२ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
२३ गते – आफन्त कहाँ जानुपर्ला, रोकिएको काम पनि बन्ला ।
२४ गते – काम बन्ने, अतिथिको रुपमा जानुपर्ने ।
२५ गते – रोकिएको काम बन्ने, आफन्तबाट सहयोग पाइने ।
२६ गते – धन लाभ, खेलमा विजयी ।
२७ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।

तुलाः
२१ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
२२ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२३ गते – मनमा डर लागिरहने, राजनैतिक क्षेत्रमा सफलता पाइने ।
२४ गते – मनमा सन्तोष, यात्रामा सफलता ।
२५ गते – मन परेको मित्र भेटिने, काम बन्ने ।
२६ गते – आकस्मिक धन लाभ, शत्रु परास्त ।
२७ गते – सामाजिक क्षेत्रमा मान पाइने, रोजगारी प्राप्त होला ।

वृश्चिकः
२१ गते – श्रमिकवर्गमा राम्रो, मान पाइने ।
२२ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२३ गते – सामाजिक प्रतिष्ठामा वृद्धि होला, धन पनि पाइएला ।
२४ गते – पेटविकार हुने, साथीले धोका दिने ।
२५ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
२६ गते – सन्तानबाट सुख, मान पाइने ।
२७ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।

धनुः
२१ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
२२ गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।
२३ गते – रुघाखोकीले सताउला, आफन्नतसँग भेट होला ।
२४ गते – सन्तानबाट सुख, मान पाइने ।
२५ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२६ गते – आकस्मिक धन लाभ, सबै क्षेत्रमा राम्रो ।
२७ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।

मकरः
२१ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२२ गते – पेट विकार हुने, साथीले धोका दिने ।
२३ गते – पराक्रम बढ्ने, कानुनी क्षेत्रमा सफलता ।
२४ गते – बोलिमा आकर्षण, मनमा खुसी ।
२५ गते – झमेलाबाट मुक्त, मनमा खुशी ।
२६ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
२७ गते – मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।

कुम्भः
२१ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२२ गते – आम्दानी हुने, मान पाइने ।
२३ गते – प्रेमक्षेत्रमा राम्रो होला अन्य सामान्य ।
२४ गते – मिठो खानपाइने, धर्ममा मन जाने ।
२५ गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।
२६ गते – वैचारिक विवाद, अन्य क्षेत्रमा राम्रो ।
२७ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।

मीनः
२१ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
२२ गते – सबै क्षेत्रमा मान पाइएला, पदोन्नति पनि होला ।
२३ गते – धन लाभ, खेलमा विजयी ।
२४ गते – वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।
२५ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
२६ गते – मनमा खुशी छाउने, धन लाभ पनि हुने ।
२७ गते – कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार