माघ १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

पुष २६, २०७७  |  ३६४ पटक पढिएको

२६ पुस, काठमाडौं ।

सरकारले माघ १ गते माघ तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार