साता राशिफल

पुष १५, २०७७  |  ३०४ पटक पढिएको

मार्गर्शीष शुक्लपक्ष पूर्णिमा तिथि २०७७ पौष १५ गते
सूर्याेदयः ०७ः१० सूर्यास्तः ५ः१७

ज्यो. मेघराज आचार्य
भेट्ने समयः बिहान ७ देखि ९ः३० बजे
साझ ०४ः३० बजेदेखि
फोन ०८२ः४११००३ मो. नः ९८४७८७३१४७

मेषः

१५ गते — पेसामा राम्रो, धनखर्च बढ्ने ।
१६ गते — मिठो खान पाइने, धर्ममा मन जाने ।
१७ गते — यातायात क्ष्ोत्रमा राम्रो, अन्यक्षेत्र सामान्य ।
१८ गते — वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो
१९ गते — खर्च बढे पनि मन प्रशन्न हुने ।
२० गते — झमेला आइपर्ने, मानहानी होला ।
२१ गते — आरोप लाग्ने, मनमा चिन्ता ।

वृषः

१५ गते — मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
१६ गते — पेट विकार हुने, साथीले धोका दिने ।
१७ गते — बोलिमा आकर्षण, मनमा खुसी ।
१८ गते — झमेलाबाट मुक्त, मानहानी हुने ।
१९ गते — कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।
२० गते — प्राक्रम बढ्ने, धनलाभ पनि हुने ।
२१ गते — कानुनी क्षेत्र राम्रो, आम्दानी बढ्ने ।

मिथुनः
१५ गते — पेट विकार हुने, साथीले धोका दिने ।
१६ गते — स्वास्थ्यमा खराब, मानहानी होला ।
१७ गते — मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
१८ गते — जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
१९ गते — रुघाखोकीले सताउने, प्रेममा धोका ।
२० गते — मनोरञ्जनमा दिन बित्ने, मन प्रशन्न ।
२१ गते — जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।

कर्कटः
१५ गते — सन्तानबाट सुख, मान पाइने ।
१६ गते — खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१७ गते — सामाजिक मान पाइने, मीठामीठा भोजन प्राप्त ।
१८ गते — स्वास्थ्यमा खराब, मानहानी होला ।
१९ गते — सन्तानबाट सुख, मान पाइने ।
२० गते — छातीको समस्या आउने, चिन्ता बढ्ने ।
२१ गते — काम बिग्रने, समस्या उस्तै ।

सिँहः
१५ गते — आकस्मिक धनलाभ, शत्रु होला ।
१६ गते — सन्तानबाट सुख, मान पाइने ।
१७ गते — मनमा राम्रो, अन्य क्षेत्र मध्यम ।
१८ गते — आकस्मिक धनलाभ, शत्रु परास्त ।
१९ गते — सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
२० गते — खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२१ गते — श्रमिक वर्गमा राम्रो, मान पाइने ।

कन्याः
१५ गते — प्रेममा चञ्चलता, खेलमा राम्रो ।
१६ गते — आकस्मिक धनलाभ, शत्रु परास्त ।
१७ गते — सामाजिक मान पाइने, आर्शिवचन प्राप्त होला ।
१८ गते — प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१९ गते — आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
२० गते — प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२१ गते — प्रियजनसँग भेट, पढाइमा राम्रो ।

तुलाः
१५ गते — स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
१६ गते — प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१७ गते — मनमा चञ्चलता काममा राम्रो ।
१८ गते — चोट पटकको भय, शारीरिक आलस्यता ।
१९ गते — स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२० गते — यात्रा हुने, व्यापारमा राम्रो ।
२१ गते — खर्च बढे पनि मन प्रशन्न हुने ।

वृश्चिकः
१५ गते — जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
१६ गते — रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
१७ गते — मनमा सन्तोष, काममा सफलता ।
१८ गते — आम्दानी बढ्ने मान पनि पाइएला ।
१९ गते — यातायातमा राम्रो, मन प्रशन्न होला ।
२० गते — टाउको दुख्ने, चिन्ता बढ्ने ।
२१ गते — खर्च बढे पनि मन प्रशन्न हुने ।

धनुः
१५ गते — स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
१६ गते — मिठो खानपाइने, धर्ममा मन जाने ।
१७ गते — तनाब उस्तै, शत्रुसँग लड्ने आर्शिवचन पाइने ।
१८ गते — सन्तानबाट सुख, मान पाइने ।
१९ गते — खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२० गते — खर्च बढे पनि मन प्रशन्न हुने ।
२१ गते — वैचारिक विवाद, राजनीति क्षेत्रमा राम्रो ।

मकरः
१५ गते — आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
१६ गते — प्रियजनसँग भेट, पढाइमा राम्रो ।
१७ गते — प्रेममा चञ्चलता, अरु सबैमा राम्रो ।
१८ गते — पेटविकार हुने, साथीले धोका दिने ।
१९ गते — स्वास्थ्यमा खराब, मानहानी होला ।
२० गते — आकस्मिक धन लाभ, शत्रु परास्त ।
२१ गते — सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।

कुम्भः
१५ गते — श्रमिक वर्गमा राम्रो, मान पाइने ।
१६ गते — आकस्मिक धन लाभ, शत्रु परास्त ।
१७ गते — सामाजिक मान पाइने, उपहार प्राप्त होला ।
१८ गते — काम बन्ने, अतिथिको रुपमा जानु पर्ने ।
१९ गते — रोकिएको काम बन्ने, आफ्न्तबाट सहयोग पाइने ।
२० गते — खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२१ गते — सन्तानबाट सुख, मान पाइने ।

मीनः
१५ गते — मनोरञ्जनमा दिन बित्ने, सबै क्षेत्रमा राम्रो ।
१६ गते — जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
१७ गते — कार्यमा व्यस्तता, शारीरिक आलस्यता ।
१८ गते — रोजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
१९ गते — मनमा सन्तोष, राजनैतिकमा सफलता ।
२० गते — धनलाभ, खेलमा विजयी ।
२१ गते — जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार