साता राशिफल

मंसिर २४, २०७७  |  ३५१ पटक पढिएको

मार्गर्शीष कृष्ण पक्ष नवमी तिथि
२०७७ मंसिर २४ गते बुधबार
सूर्याेदयः ०६ः५९
सूर्यास्तः ५ः०७
ज्यो. मेघराज आचार्य
भेट्ने समयः बिहान ७ देखि ९ः३० बजे
साँझ ०४ः३० बजेदेखि
फोन ०८२ः४११००३ मो. नः ९८४७८७३१४७

मेषः
२४ गते – प्रेम लिलामा सफल, मित्रबाट सहयोग ।
२५ गते – परिवारमा खुशी, सन्तानबाट सुख ।
२६ गते – समय खराब छ हिड्डुल गर्दा सजक रहनु ।
२७ गते – काममा अवरोध, अन्यक्षेत्रमा सफलता ।
२८ गते – समय मिश्रित छ काममा केही सुधार होला ।
२९ गते – प्रशासनिक झमेला, अन्य क्षेत्र सामान्य छ ।
३० गते – समय केही प्रशंसा, केही आलोचनायुक्त छ ।

वृषः
२४ गते – व्यापारमा सोचे भन्दा बढी मुनाफा, अरु क्षेत्र सामान्य फलदायी ।
२५ गते – श्रमिक वर्गमा फाइदा अन्य क्षेत्रमा मध्यम फलदायी छ ।
२६ गते – युवा वर्गमा फाइदा, प्रेममा सफलता ।
२७ गते – पारिवारिक सुख अन्य क्षेत्र पनि राम्रो ।
२८ गते – समय निकै फलदायी छ, मान प्राप्ति हुने ।
२९ गते – समय चिन्ता जनक छ, सगज रहनु ।
३० गते – चोट पटकको समय छ, बाइक चलाउदा सजक रहनु ।

मिथुन:
२४ गते – मनमा आक्रोश बढ्ने कता कता डर लागि रहला ।
२५ गते – समय केही सुधारात्मक छ, केही काम बन्ने छ ।
२६ गते – पेट विकार हुने, साथीले धोका दिने ।
२७ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
२८ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
२९ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
३० गते – रुघाखोकीले सताउने, प्रेममा धोका ।

कर्कट:
२४ गते – शीरर्दद हुने, आलस्यता आउने छ ।
२५ गते – पेटमा विकार, अरु काममा राम्रो छ ।
२६ गते – मनोरञ्जनमा दिनबित्ने, मन प्रशन्न ।
२७ गते – जोखिमपूर्ण काम बन्ने, व्यापारमा राम्रो ।
२८ गते – सन्तानबाट सुख, मान पाइने ।
२९ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
३० गते – सामाजिक मान पाइने, मीठामीठा भोजन प्राप्त ।

सिंहः
२४ गते – मनमा केही सुधारात्मक सोचाइ, मित्रबाट धोका ।
२५ गते – धन माल पाइने, मनमा हर्ष ।
२६ गते – स्वास्थ्यमा खराब, मानहानी होला ।
२७ गते – सन्तानबाट सुख, मान पाइने ।
२८ गते – छातीको समस्या आउने, चिन्ता बढ्ने ।
२९ गते – काम बिग्रने, उत्साह उस्तै ।
३० गते – आकस्मिक धनलाभ, शत्रु होला ।
कन्याः
२४ गते – खर्च आम्दानी बराबर हुने छ, कृषक वर्गमा भने राम्रो हुनेछ ।
२५ गते – समय सुधारयुक्त छ, काममा केही सुधार हुनेछ ।
२६ गते – सन्तानबाट सुख, मान पाइने ।
२७ गते – मनमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२८ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२९ गते – सामाजिक मान पाइने, रोजगारी प्राप्त होला ।
३० गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।

तुला:
२४ गते – मनपरेको मित्रसँग भट हुने छ, अरु क्षेत्र पनि राम्रो ।
२५ गते – मष्ठिान्न खान पाइने छ, धन पनि पाइएला ।
२६ गते – श्रमिकवर्गमा राम्रो, मान पाइने ।
२७ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२८ गते – आकस्मिक धनलाभ, शत्रु परास्त ।
२९ गते – सामाजिक मानपाइने, आर्शिवचन प्राप्त होला ।
३० गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।

वृश्चिकः
२४ गते – खर्च निकै बढेर जाने छ, समय खराब छ सजग हुनु ।
२५ गते – कसैसँग विवाद बढ्ने, हानि बेर्होनु पर्ला ।
२६ गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।
२७ गते – प्रेममा चञ्चलता, खेलमा राम्रो ।
२८ गते – प्रियजनसँग भेट, अन्य क्षेत्रमा राम्रो ।
२९ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
३० गते – प्रियजनसँग भेट, पढाइमा राम्रो ।

धनुः
२४ गते – समय आम्दानीयुक्त छ, काम गर्नमा पछि नहट्नु ।
२५ गते – धनमान सबै मिल्ने छ, मनमा खुशी आउने ।
२६ गते – मनमा चञ्चलता कामामा राम्रो ।
२७ गते – चोट पटकको भय, शारीरिक आलस्यता ।
२८ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२९ गते – यात्रा हुने, व्यापारमा राम्रो ।
३० गते – खर्च बढे पनि मन प्रशन्न हुने ।

मकरः
२४ गते – समय सुधारयुक्त छ, निराशाबाट आशातर्फ जाला ।
२५ गते – समय आमदानीयुक्त छ, धन प्रशस्त आउला ।
२६ गते – जोखिमपूर्ण काम बन्ने, मनमा सन्तोष ।
२७ गते – राजगारी पाइने, प्रशासनिक क्षेत्रमा राम्रो ।
२८ गते – मनमा सन्तोष, काममा सफलता ।
२९ गते – आम्दानी बढ्ने खान पनि पाइएला ।
३० गते – यातायातमा राम्रो, मन प्रशन्न होला ।

कुम्भः
२४ गते – समय तनावयुक्त छ, कुनै झन्झटमा परिएला ।
२५ गते – समय मिश्रित फलदायी छ, केही सुधार होला ।
२६ गते – टाउको दुख्ने, चिन्ता बढ्ने ।
२७ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
२८ गते – स्वास्थ्यमा खराब, मनमा चिन्ता ।
२९ गते – मिठो खान पाइने, धर्ममा मन जाने ।
३० गते – तनाब उस्तै, शत्रुसँग लड्ने आर्शिवचन पाइने ।

मीनः
२४ गते – समय कष्टपरक छ, सजग रही अगाडि बढ्नु होला ।
२५ गते – समय छलयुक्त छ, काममा विचार पर्याउनु होला ।
२६ गते – सन्तानबाट सुख, मान पाइने ।
२७ गते – खेलमा राम्रो, अन्य क्षेत्र मध्यम ।
२८ गते – खर्च बढे पनि मन प्रशन्न हुने ।
२९ गते – वैचारिक विवाद, अरु क्षेत्रमा राम्रो ।
३० गते – आकस्मिक यात्रा हुने, व्यापार राम्रो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार