खेलकुद
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने
१८ मंसिर, काठमाडौं / नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नुहुने भएको छ । पोखरामा सञ्चालन हुने भनिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्तर्गत स्वीमिङ, सुटिङ …
महान अर्जेन्टिनी फुटबल खेलाडी डिएगो म्याराडोनाको हृदयघातबाट निधन
काठमाडौँ, मंसिर, ११ गते । महान अर्जेन्टिनी फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । गएराती ६० वर्षको उमेरमा म्यारोडोनाको ब्युनस आयर्सस्थित आफ्नै घरमा हृदयघातबाट निधन भएको हो । केहि साता अघि मात्र मस्तिष्कमा रगतको क्ल्ट शल्यक्रिया गरेर निकालिएको थियो । म्यारोडोनालाई रक्सी सेवनको लतको समेत उपचार हुने बताइएको थियो …
आइपिएल फाइनलः मुम्बई इण्डियन्सले पाँचौ पटक उपाधि जित्दै इतिहास रच्यो
२६ कात्तिक, काठमाडौं / इण्डियन प्रियिमर लिग (आइपिएल) को १३ औं सिजनमा मुम्बइ इण्डियन्सले पाँचौ पटक उपाधि जित्दै इतिहास रचेको छ । खेलमा कप्तान रोहित शर्माले पनि थुप्रै किर्तिमान कायम गरे । मगंलबार राति भएको खेलमा मुम्बइले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै उपाधि उचाल्दा जारी सिजनमा मात्र मुम्बइले दिल्लीलाई चौथो …
आज आईपीएलको फाइनलमा मुम्बई इन्डियनस् र दिल्ली क्यापिटल्स भिड्डै, दिल्लीलाई बदला लिने मौका
२५ कात्तिक, काठमाडौं / इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् । फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे युएईको दुबईमा हुनेछ । साविक विजेतासमेत …
आईपिएलः दिल्ली क्यापिटल्सद्वारा हैदरावाद १७ रनले पराजित, दिल्ली फाइनलमा प्रवेश
२४ कात्तिक, काठमाडौं / इन्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सद्वारा सनराइजर्स हैदरावाद पराजित भएसँगै दिल्ली फाइनलमा प्रवेश गरेको छ । मार्कस स्टोनिसको अलराउन्ड प्रदर्शनमा सनराइजर्स हैदराबादलाई दोस्रो क्वालिफायरमा १७ रनले हराउँदै दिल्ली फाइनलमा पुगेको हो । शेख जायद रंगशालमा आइतबार राति सम्पन्न खेलमा दिल्लीले टस जिटेर ब्याटिङ …
आईपिएलः ‘पहिलो क्वालिफायरमा मुम्बईद्वारा दिल्ली क्यापिटल पराजित, मुम्बई लगातार दोश्रो पटक फाइनलमा’
२१ कात्तिक, काठमाडौं / आर्यपीएलको १३ औँ सीजनको पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गरेको छ । डिफेन्डिङ च्याम्पियन मुम्बई लगातार दोश्रो पटक फाइनलमा प्रवेश गरेको हो । रोहित शर्माको कप्तानमा रहेको टीम ५ औँ पटक आईपीएलको उपाधि हात पार्नबाट मात्र एक कदम पछाडि छ । यो …
मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोली बंगलादेश प्रस्थान
२० कात्तिक, काठमाडौं / गोलकिपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ । मैत्रिपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोलीले बंगलादेशको एक साता बसाईमा घरेलु टोलीसँग दुई मैत्रिपूर्ण खेल खेलेर फर्किने छ । लामो समय पछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रिपूर्ण खेलका …
आइपिएल: मुम्बईमाथि १० विकेटको जित निकालेर हैदरावाद आइपिएलको प्लेअफमा
१९ कात्तिक, काठमाडौं / इन्डियन प्रिमियर लिग (आइपिएल)मा गएराति भएको खेलमा सनराइजर्स हैदरावाद प्लेअफमा प्रवेश गरेको छ । शारजहाँ मैदानमा भएको खेलमा हैदरावादले मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित गरेको हो । १५० रनको लक्ष्य हैदरावादले १७ ओभर एक बलमा बिना विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि कप्तान डेविड वार्नरले …
आईपिएलः ‘दिल्ली शीर्ष दुईमा, हारका बावजुद बैंग्लुरु पनि प्लेअफमा पुग्यो’
१८ कात्तिक, काठमाडौं / इन्डियन प्रिमियर लिग (आईपीएल)को ५५ औँ खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले पराजित गरेको छ । जीतसँगै दिल्ली अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । अब ५ नोभेम्बरमा हुने पहिलो क्वालिफायरमा उसले मुम्बई इन्डियन्सको सामना गर्नेछ । उता, हारका बावजुद बैंग्लुरुले प्लेअफमा स्थान बनाउन …
आईपीएल: कोलकताद्वारा राजस्थान ६० रनले पराजित
१७ कात्तिक, काठमाण्डौं / इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६० रनले हराएको छ । यूएईमा राति भएको खेलमा कोलकता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ …